Daily Archives: 07/01/2013

तामाङ् घेदुङले बिदाई गर्‍यो पूर्ण तामाङ्लाई, नयाँ पन नेपाली समाज कुवेतमा


ईन्द्र भुसाल ,कुवेत
IMG_0567प्रबासमा बस्दा जागिरे जिन्दगी त छनै त्यो बाहेक कतिपए हामी नेपालीहरु बिभिन्न नेपाली संघ-संस्थाहरुमा लागेर एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्ने,खेल सम्पन्ह गर्ने त्यो मात्र नभएर आफ्नो जातिय संस्कारलाई जीवन्त राख्न अगाडि सर्ने कार्यमा सहभागी छौ। पढ्नेक्रम जारी राख्नुहोस्

यो मन किन तड्पीरहन्छ!!!


जितेन थिङ, कुवेत
jiten1

सम्झन्न म, जती भने पनि
उनैको सम्झनाले किन यो छाती जलिरहन्छ
बिर्सन्छु भनी जती नै कोशीस गरे पनि
उनैको याद्ले, यो मन किन तड्पीरहन्छ ।। पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक ज्याक स्टेफानोस्की


Jack-Stefanowski२३ पुस,नेपालको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा ज्याक स्टेफानोस्की नियुक्त हुनु भएको छ ।ज्याकलाई एक वर्षका लागि प्रशिक्षकमा नियुक्त गर्न लागिएको अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता ललितकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।सम्झौताका लागि स्टेफननोस्की सोमबार साँझ काठमाडौं आएका छन् । श्रेष्ठका अनुसार स्टेफननोस्कीलाई मासिक ८ हजार डरल पारिश्रमित दिइनेछ । जसमध्ये ४ हजार डलर प्लान वान नामक संस्थाले दिनेछ । स्टेफननोस्कीले सन् २०१० मा पोर्टारीकोको राष्ट्रिय टोली सम्हालेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

दुई अर्ब बढी लगानी गर्नेलाई ‘प्रधानमन्त्री राष्ट्रिय सम्मान’ दिइने


 पुस २३- उद्योग मन्त्रालयले ‘प्रधानमन्त्री राष्ट्रिय सम्मान’ प्रदान गर्न मापदण्ड तयार गरिरहेको छ। दुई अर्बभन्दा बढी लगानी गर्ने लगानीकर्तालाई सम्मान गर्ने उद्देश्यअनुरुप यस्तो मापदण्ड तयार गर्न लागिएको हो। हालः यस्ता लगानीकर्ताको राष्ट्रिय सूची तयार गर्ने काम भइराखेको मन्त्रालयका प्रवक्ता यामकुमारी खतिवडाले सूचना तथा सञ्चारमन्त्रालयमा आज आयोजित नियमित सञ्चारकर्मीसित सम्मेलनमा जानकारी दिए। उनका अनुसार चालु आवभित्र यो सम्मान प्रदान गरिनेछ। पढ्नेक्रम जारी राख्नुहोस्

कान्छीमाया यसरी ठगिएको खबरले सबै नेपालीको शिर निहुरिएको छ


काठमाडौ, पुस २३ – हकवालाबीच जग्गाको खिचलो भएको त सुनिँदै आएको हो । तर हकै नपर्ने र चिन्दै नचिनेका मानिसले पनि अर्काको जग्गा आफ्नो हो भनी खाइदिएको भने बिरलै सुनिएको छ । त्यो पनि एक, दुई रोपनी होइन, बाइस-बाइस रोपनी ! पढ्नेक्रम जारी राख्नुहोस्