Daily Archives: 06/01/2013

साउदीको यान्बुमा ६८ नेपालीहरूले तलबै पाएनन !


बिष्णुप्रसाद चापागाई
piditरियाद । साउदी अरबको यान्बुमा ६८ जना नेपाली कामदारहरू आएको चार महिना भइसक्दा पनि तलब नै नपाएको गुनासो गरेका छन् ।  उनीहरूको करारनामा बमोजिम सबै कामदारहरूलार्इ न्युनतम १ हजार साउदी रियाल तलब दिने उल्लेख छ । अरू सुविधाहरू पनि ऐन नियम बमोजिम नै दिने बतार्इएपनि उनीहरूलार्इ रोजगार दाता कम्पनीले ४ महिना बितिसक्दा पनि तलब दिन सकेको छैन । उनीहरूलार्इ काम पनि दिन नसकेको कम्पनीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

इटहरीमा कोठी राखेर यौनधन्दा


इटहरी, पुस २२ – पूर्वी नेपालमा नै सबैभन्दा बढी होटल लज तथा रेस्टुरेन्ट सञ्चालन भइरहेको सुनसरी जिल्लाको इटहरीमा पछिल्लो समयमा घरघरमा नै कोठीसमेत सञ्चालन हुन थालेको तथ्य फेला परेको छ। अवैध यौनधन्दामा संलग्न महिला शोभा दाहाल नेतृत्वको महिला टोलीले इटहरी-५ मा रहेको अफ्नै घरमा कोठी चलाइरहेको प्रहरीले फेला पारेको छ।इटहरी र यस आसपासका धनाढ्य व्यक्ति, व्यापारी र पढ्नेक्रम जारी राख्नुहोस्