Daily Archives: 05/01/2013

नजन्मिदै बच्चाले डाक्टरको हात समाएपछि….


12अमेरिकाको एरिजोनाका रेन्डी एटकिंसले आफ्नो छोरी ‘नेवह’ जन्मदाको एक तस्वीर क्रिसमसको दिन फेसबुकमा राखेको केहिबेरमा नै संसारभर फैलियो । पढ्नेक्रम जारी राख्नुहोस्

बेलायतमा पक्राउ परेका कर्णेल लामालाई यातनाका दुई अभियोग


आजै अदालतमा उपस्थित गराइने –
पुस २१ – बेलायतमा पक्राउ परेका नेपाली सेनाका कर्णेल कुमार लामालाई त्यहाँको प्रहरीले सन् २००५ को द्वन्द्व कालमा युद्धबन्दीलाई यातना दिएको दुई वटा अभियोग लगाउने भएको छ। बीबीसीका अनुसार ४६ वर्षीय लामालाई आजै त्यहाँको अदालतमा उपस्थित गराइनेछ।  राष्ट्रसंघीय शान्ति मिसनमा रहेर पत्नी भेट्न लन्डन पुगेका लामालाई गत बिहीबार प्रहरीले नियन्त्रणमा लिएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

सरकार बनाउन राष्ट्रपतिले फेरि थपे पाँच दिन


स्वतन्त्रलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति सकारात्मक
२१ पुस, सहमतिका आधारमा नयाँ प्रधानमन्त्री चयनका लागि राष्ट्रपति डा‌‌. रामवरण यादवले थप ५ दिनको समय दिनु भएको छ । प्रमुख दलहरुले समय मागेपछि राष्ट्रपतिले पुस २५ गते बुधवारसम्मको समय थप्नु भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

खाडीन्युज डटकम को बिधिवत उद्घाटन सम्पन्ह,शुभकामना र सुझाब अतिथिहरुबाट


ईन्द्र भुसाल ,कुवेत
164670_418643091548761_790157143_nदुईवटा अन्लाईन नेपाली पत्रीका र अर्को एउटा छापा पत्रीका भएको नेपाली समाज कुवेतमा आज अर्को नयाँ नेपाली अन्लाईन खाडीन्युज डटकम को कार्य शुभारम्भ भएको छ । जिलिबको अप्सरा हलमा सम्पन्ह भएको उद्घाटन समारोहको सभापतित्व नेपाल पत्रकार माहासंघ कुवेत साखाका अध्यक्ष सुजन केसी ले गर्नु भएको थियो भने प्रमुख अतिथिको रुपमा नेपाली राजदुत मधुवन पौडेल रहनु भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्