Daily Archives: 04/01/2013

तमु ल्होछारको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष र कार्यक्रम सम्योजकबाट जानकारी


ईन्द्र भुसाल ,कुवेत
184429_514266165271894_1523257837_nआगामी शुक्रबार फिन्तासको हलमा भब्यरुपमा मनाउन लागिएको तमु  ल्होछारको साँस्कृतिक कार्यक्रमको तयारी आज अन्तिम भएको छ। जिलिबको रिदम हलमा कार्यक्रम सम्योजक अमर तमु र अध्यक्ष खोप गुरुङको साथमा रहेका करिब दुई दर्जन कलाकारले आफ्नो तयारी पुरा गरेका छन । पढ्नेक्रम जारी राख्नुहोस्

माघे संक्रान्तीको अवसरमा मगर सँघ कुवेतले भलिवल प्रतियोगिताको आयोजना गर्ने


जय आले मगर

img_0027-2जनवरी ०३, कुवेत । करिब ३ वर्ष अघि नेपाल सरकारद्वारा मगर जातिहरुको राष्ट्रिय पर्बको रुपमा घोषणा गरिएको र मुखैमा आउँदै गरेको माघे संक्रान्तीको अवसरमा नेपाल मगर सँघ कुवेतले आगामी १८ जनवरी २०१३ शुक्रबारका दिन अन्तर नेपाली भलिवल प्रतियोगिताको आयोजना गरी मनाउने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्