Daily Archives: 02/01/2013

कुवेतमा अर्को नेपाली अन्लाईन पत्रीका खाडीन्युज डटकम


ईन्द्र भुसाल ,कुवेत
63700_126670470829611_1817214031_nबाक्लिदै गएको नेपाली जनघनत्व अनी फैलिदै गएको नेपाली संघ-संस्थाहरुको लामो डोरीको साथमा अर्को नेपाली अन्लाईन पत्रीका खाडीन्युज डटकम पनि सन्चालनमा आउने भएको छ । २००७ बाट सन्चालित कुवेतको पहिलो नेपाली अन्लाईन पत्रीका कुवेत नेपाल डटकमले नेपालीहरुलाई बिगत ५ बर्ष देखी सेवा दिदै आएको छ पढ्नेक्रम जारी राख्नुहोस्

रमज़ान प्रतियोगिता 2012 का विजेतालाई शुभ-कामना


केदार नाथ खरेल
इस्लाम प्रिजेन्टेशन कमिटी, कुवैत

DSC00080इस्लाम धर्मको सन्देश गैर मुस्लिम मित्रहरु समक्ष पुर्याउने उदेश्यले विगत केही बर्ष देखि इस्लाम प्रिजेन्टेशन कमिटीद्वारा रमज़ान प्रतियोगिता कार्यक्रम संचालनमा ल्याएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सरकार बनाउन नागरिक समाजका अगुवाहरुको दौडधूप


‘नागरिक सरकार बनाउन सजिलो छैन’ : तुलाधर
१८ पुस, एमाओवादी र नेपाली कांग्रेसले एक-अर्काको नेतृत्व स्वीकार नगरेपछि नागरिक समाजका अगुवाको नेतृत्वमा चुनावी सरकार गठनको विकल्प’bout दलहरुबीच छलफल सुरु भएको छ । तर, यस’bout ठोस प्रगति भने भइनसकेको यसका अभियान्ताहरुले बताएका छन् । पछिल्लो समय नागरिक समाजका अगुवा पद्मरत्न तुलाधर र दमननाथ ढुंगानाले प्रमुख दलका शीर्ष नेताहरुलाई भेटेर तत्काल सहमतिमा पुग्न वा नागरिक समाजको नेतृत्वमा सरकार गठनको विकल्प रोज्न दबाव दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

भट्टराई किन झस्किए?


काठमाडौं, पुस १८ – भट्टराई पुस १ गते मुगुमा बाटो उद्घाटन गर्न गएका दिन दाहालले शीर्ष नेताहरूसँग प्याकेजमा सहमति गर्ने’bout छलफल गरे। शीर्ष नेताहरूबीच भएको ‘भद्र सहमति’ ले भट्टराईलाई सशंकित तुल्यायो। वैधानिक संस्थाबाट निर्वाचित व्यक्तिलाई अपमानित ढंगले हटाउन खोजेको आशंका उनको थियो। उनले आफूनिकट नेताहरूसँग छलफल गरेर सहमतिबिना सरकार नछाड्ने अडान दोहोर्‍याए। दाहाल निकटस्रोतका अनुसार त्यतिबेला प्याकेजमा सहमति हुने कुरा निश्चित भइसकेको थियो। भट्टराई किन नयाँ ढंगबाट आए, स्वयं दाहालले समेत बुझेनन्। पढ्नेक्रम जारी राख्नुहोस्

सातामै तीन बलात्कार


गोविन्द केसी, दैलेख,  पुस १८ – चुप्राबजारमा दूध पुर्याएर फर्किंदै गर्दा बेलपाटा–७ स्थित जंगलमा लाँकुरी–२ की करिश्मा विष्ट (नाम परिवर्तन) मंगलबार बलात्कारको सिकार भइन्।  निर्घात कुटपिट र लछारपछार गर्दै बलात्कार गरेर पीडक फरार भए। पढ्नेक्रम जारी राख्नुहोस्