किराँत याक्थुङ चुम्लुङ् कुवेतको प्रथम अधिवेशन नोवेम्बर ३० मा हुने


शिव पौडेल, कुवेत

किराँत याक्थुङ चुम्लुङ् कुवेतको प्रथम अधिवेशनका लागि नेपाल किराँत याक्थुङका केन्द्रिय अध्यक्ष उत्तम सिंह थाङ्देन हिजो बेलुक ८:३० बजे कुवेत आउनु भएको छ। सिंह लाई कुवेतमा रहेका लिम्बुहरुले भब्य स्वागत गरेका थिए । तदर्थ समितीका सम्योजक शिव सुब्बा मेन्याङ्बोको नेत्रित्वमा बिमान स्थाल पुगेको टोलिले नेता थाङ्देनलाई पुष्प गुच्छा दिदै खादा ओडाएर स्वागत गरेका थिए । बिमान स्थलमा शिव सुब्बा, दुर्गा लिम्बु, अरुण सुब्बा, प्रेम सुब्बा, देबी सुब्बा, बिष्णु सुब्बा, राहुल सुब्बा र कुवेतका अन्य सँघ -संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

किराँत याक्थुङ चुम्लुङ् कुवेतको भोली शुक्रबार ३० नोवेम्बरको दिन जिलिब सुयखको हाईडेन होटेलमा अधिबेशन हुने छ । उक्त अधिबेशनमा प्रमुख अतिथि केद्रिय अध्यक्ष उत्तम सिंह थाङ्देन रहनु हुनेछ भने कार्यक्रम बिहान दश बजे देखी सुरुहुने छ । कुवेतमा करिव एक हजार लिम्बुहरु रहेको शिव सुब्बा मेन्याङ्बोको भनाइ छ ।  कुवेतबासी लिम्बुहरुलाई सम्मेलनमा उपस्थित हुन तदर्थ समितीले आग्रह गरेको छ । समितीका सम्योजक शिव सुब्बा मेन्याङ्बो सम्पूर्ण लिम्बुहरुलाई अधिवेशनमा सम्मेलन भई सक्क्षेम नेतृत्व चयन गरी कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गराउन अनुरोध गरेका छन ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.