ईन्द्र भुसाल, कुवेत
२०४६ सालमा देशमा प्रजातन्त्र चाहियो, राजाले मात्र होईन पञ्चेहरुले देशको धुकुटी खानु खाए । संसारभर राजतन्त्र सखाप भयो नेपालमा पनि रहँदैन, बहुदल आएपछी देशमा स्वतन्त्रता हुन्छ लगायत अनेकौ नारा लगाउँदै गाउँदेखी शहर अनी पाखा पखेराका ठुला ढुङ्गा पोत्ने तत्कालिन युवाहरु अहिले नेपालका हरेक राजनीतिक पार्टिमा माथिल्लो तहसम्म पुगेका छन । उनिहरुले २०४६ सालमा नेपाली बस्तिहरुमा फैलाएको हल्ला २०४६ चैत २६ गते नै राजा बिरेन्द्रले बहुदलिय ब्यबस्थामा सम्झौता गरेपछी केही मात्र पुरा भएको थियो तर नेपाली जनताहरुको दैनिक जीवन अवस्था हेर्दा कानुनी राज्यको देश भनेर नेपाललाई अहिले भन्ने अवस्था छैन । पढ्नेक्रम जारी राख्नुहोस्