Go to – http://careers.viva.com.kw/
Click on – “New User Registration” to create username and password
Click on – “Proceed to Create Your CV” to create your online CV
Click on – “Post Your CV” you can also do this once you have selected vacant post to apply at later stages)
Click on – “Search Jobs” to find a suitable job
Click on – “Apply now” button to submit you application पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 26/11/2012
Vacancies in Viva Kuwait
Posted in Job Vacancy
American celebrity Kim Kardashian visits Kuwait to launch Millions of Milkshakes
Posted on 11/26/2012 American socialite and reality television star Kim Kardashian is all set to visit Kuwait for the first time to launch Hollywood’s most famous Milkshake bar ‘Millions of Milkshakes’ at The Avenues Mall on the 29th of November. Kim Kardashian will be in Kuwait for a three-day visit to celebrate the opening of Millions of Milkshakes’ newest addition, meet her fans and explore the country. पढ्नेक्रम जारी राख्नुहोस्
Posted in English Article
आजदेखि धावन मार्ग नजिकै पुगेर विमान हेर्न पाइने
११ मंसिर, काठमाण्डौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावन मार्ग नजिकै पुगी साना-ठूला जहाज आवतवावत गरेको हेर्ने सर्वसाधारणको चाहना अव पुरा हुने भएको छ । विमानस्थल प्रशासनले सोमबारदेखि विमानस्थल क्षेत्र अवलोकन गर्न मिल्ने ‘भिजटर्स डेक्स’ सबैका लागि खुल्ला गरेको छ । यसअघि आफन्तलाई विमानस्थल छाड्न जाँदासमेत सुरक्षाकर्मीले मूल गेटबाटै फर्काउने छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
‘गोली खान तयार छु, बालुवाटार छाड्दिनँ’
राष्ट्रपति र अध्यक्ष मिलेर मलाई कू गर्न खोज्दैछन् : प्रम
प्रकाश तिमल्सिना, काठमाडौं, मंसिर ११ – प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपति रामवरण यादव र आफ्नै पार्टी एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले योजनाबद्ध तरिकाले आफूलाई बर्खास्त गर्न खोजेको आरोप लगाएका छन्। सरकारी निवास बालुवाटारमा शनिबार आफूनिकट नेताहरुसँग प्रधानमन्त्री भट्टराईले राष्ट्रपति यादव र अध्यक्ष दाहालको मिलिभगतमा आफूलाई बर्खास्त गर्ने योजना बनेको र त्यसलाई जसरी पनि विफल पार्नुपर्ने बताएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार