Daily Archives: 22/11/2012

अ.ने.सा.स कोलोराडो द्वारा १०३ औं स्व.महाकबि लक्ष्मी प्रशाद देवकोटा जयन्ती कार्यक्रम सम्पन्न


कोलोराडो प्रतिनीधी/डेन्भर,

नोभेम्बर १९ / अ. ने. सा. स. कोलोराडो च्याप्टरद्वारा १०३ औं स्व.महाकबि लक्ष्मी प्रशाद देवकोटा जयन्तीका साथै आचार्य प्रभाको गजल संग्रह “असह्य चित्कार” तथा कोलोराडोबासी लेखकहरुका रचनाहरुका सँगालो “साहित्य संगम”को बिमोचन र अ.ने.सा.स कोलोराडो च्याप्टरका नयाँ कार्यकारीणी समितीका पदाधिकारीहरुलाई पद हस्तान्तरण कार्यक्रम यही नोभेम्बर १८ तारिख आइेतबारको दिन भब्यताको साथ सम्पन्न भयो । पढ्नेक्रम जारी राख्नुहोस्

हजुरको पालामा पनि यस्तै हुन्थ्यो त बाजे…?


ज्ञानेन्द्र गुरुङ,ओखलढुंगा(रुम्जाटार~३)

हजुरको पालामा पनि यस्तै हुन्थ्यो त बाजे…?
अनि हजुरको कृतिमा यस्तै लेखेर छोड्नु भाथ्यो त..कतै…..?
 
हजारौ भाषिक लहरे संजाल भित्रबाट,
एउटा दार्शनिक नेपाली साहित्य भण्डारका,
विलक्षण महामानवको बेली बिस्तार के गर्नु ?
बरु उनै साईला बाजे सामु याहाँ भए गरेका..
सबै पोल खोलिदिने तैयारीमा छु म  आज !! पढ्नेक्रम जारी राख्नुहोस्

अमेरिकामा गाजा वैधानिक र गजडी दंग


विजय थापा

अमेरिकाको राष्ट्रपतिको चुनाव संगै अमेरिकी जनताले गाजालाई पनि बैधानिक मान्यता दिलाई छाडे ।  नेपालका भूतपूर्व गजडी तथा वर्तमान गजडी यो निर्णयबाट प्रफुल्लित छन् । हजारौ हजार नेपालीहरु अमेरिका प्रवेश गरेका छन् । सम्भवत लाखौ नेपालीहरु मध्ये हजारौमा नभए पनि  सयौमा भए पनि मस्त जवानीमा यो वनस्पति झार अर्थात् गाजा साथीभाईको लहलहैमा एक सर्को भए पनि हामी मध्ये कैयौले अम्ल तानेको हुन् सक्दछ ।  पढ्नेक्रम जारी राख्नुहोस्

Egyptians expats deported for unlicenced gathering


  Kuwait deported 19 Egyptian nationals on Monday after they were arrested for holding an unlicensed gathering at a public place as well as collecting donations without a license. The official spokesman of Egypt’s foreign ministry, Amro Rushdi, confirmed that the deportees arrived in Cairo on Monday, a development that came after failure of negotiations aimed at avoiding their repatriation. पढ्नेक्रम जारी राख्नुहोस्

बालुवाटारमा सत्तारुढ दलहरु आकस्मिक बैठकमा व्यस्त


प्रधानमन्त्रीको सम्बोधन आउने 
७ मंसिर, काठमाडौ । एकीकृत नेकपा माओवादी र मधेसी मोर्चाको आकस्मिकबैठक बालुवाटारमा शुरु भएको छ । आजै दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमै सरकारी गठबन्धन मोर्चाको समेत बैठक डाकिएको बालुवाटारस्रोतले बताएको छ ।सत्तारुढ दलहरु सघन छलफलमा जुटेपछि प्रधानमन्त्री डा. बाबुारम भट्टराईको राजीनामा आउन लागेको हल्ला सामाजिक सञ्जालमा छाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

एमाओवादीको महाधिवेशन अनिश्चिततातिर


प्रकाश तिमल्सिना, काठमाडौं, मंसिर ७ – सत्तारुढ एकीकृत माओवादीको आगामी माघ १४ गते हुने भनिएको महाधिवेशनका लागि आवश्यक निर्णय गर्न नसक्दा मिति सर्ने संकेत देखिएको छ। २२ वर्षपछि हुने भनिएको सो महाधिवेशनका लागि आवश्यक प्रतिनिधि चयनविधि, सांगठनिक संरचना, राजनीतिक प्रतिवेदन लगायत विषयमा टुंगो लगाउन नसक्दा मिति सर्ने संकेत देखिएको हो।  पढ्नेक्रम जारी राख्नुहोस्