Daily Archives: 20/11/2012

Ministry of Defense bans smart phones in ministry premises


Posted on 11/20/2012 The Ministry of defense has issued instructions according to which no affiliate employees and visitors will be allowed to enter the ministry premises with smart phone with built in camera all type of electronics including ipad, iPods and laptop computers. This is in addition to flash memories and CDs, local daily reported.
पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रपति र प्रचण्डवीच भेटवार्ता, सरकाद्वारा बजेट ल्याउने तयारी


५ मंसिर, काठमाण्डौ – राष्ट्रपति डा. रामवरण यादव र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच मंगलवार विहान शीतलनिवासमा भेटवार्ता भएको छ । भेटमा बजेटका साथै मुलुकमा जारी संकट समाधानलगायतका विषयमा छलफल भएको एमाओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।भेटमा प्रचण्डले बजेट रोक्दा मुलुक ठप्पै हुने भएकाले बजेट नरोक्न राष्ट्रपतिलाई आग्रह गर्नुभएको सापकोटाले जानकारी दिनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

नयाँ पार्टी नजन्मँदै जनजाति नेता विभाजित


काठमाडौं, मंसिर ५ – विभिन्न राजनीतिक दल परित्याग गरेका एकल जातीय पहिचान पक्षधर जनजाति नेता नयाँ पार्टी नजन्मँदै विभाजित भएका छन्। एमाले परित्याग गरेका नेता नयाँ दलको मार्गनिर्देशक सिद्धान्त ‘मार्क्सवाद’ मा अडिग भए पनि कांग्रेस छाडेका तथा जनजाति बुद्धिजीवी नेता त्यसको विपक्षमा देखिएका छन्। एमाले परित्याग गरेका नेताले बिहीबार संघीय समाजवादी पार्टी गठनको औपचारिक तयारी गरेका छन्। ‘बिहीबार पार्टीको औपचारिक घोषणा हुनेछ,’ एमाले पूर्वकेन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठले नागरिकसँग भने, ‘पत्रकार सम्मेलनमार्फत घोषणा हुने पार्टीमा संघीय समाजवाद स्वीकार्ने साथीहरू आबद्ध हुनेछन्।’ पढ्नेक्रम जारी राख्नुहोस्

मुख्य तीन दलबीचको बैठक निष्कर्ष विहीन


दलहरुबिच बढेको दुरी तथा राजनीतिक गतिरोध हटाउन मुख्य तीन दलबीचको बैठकले पनि कुनै निकल्न सकेन ।

एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका शिर्ष नेताहरुबीच कांग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा सोमवार बेलुकी बसेको बैठक पनि बिना निष्कर्ष टुंगिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्