मासु खानेहरु चोर, बदमास र यौन अपराधी !


यदि तपाई मांसाहारी हुनुहन्छ भने तपाई यौन अपराध गर्नुहुन्छ, तपाई अरुलाई धोका दिनुहुन्छ, झुट बोल्नु हुन्छ, आफ्ना प्रतिवद्धताहरु भुल्नुहुन्छ, बेइमान हुनुहुन्छ, चोरी गर्नुहुन्छ र झगडालु पनि हुनुहुन्छ ।
यो हामीले भनेका हैनौं, हालै प्रकाशित ‘न्यू हेल्थवे’ नामक पुस्तकमा यस्तै लेखिएको छ । डेविड एण्ड पोद्दारको यो पुस्तक भारतको चाँद एण्ड कम्पनीले प्रकाशन गरेको हो ।पुस्तकमा मांसाहारी अर्थात माछामासु खानेहरुका ’boutमा लेखिएको सबै कुरा आमरुपमा सही रहेको समाचार संस्था बीबीसीले जनाएको छ । पुस्तकमा भनिएको छ,-शाकाहारी व्यक्ति मांसाहारीभन्दा सर्वश्रेष्ठ हुन्छन् ।’
तर मासु किन स्वादिलो हुन्छ त ? कितावमा भनिएको छ-जब कुनै जनावर मर्छ, पुरीन नामको शरीरको दुर्गन्धित बस्तु (जो जिवित हुँदा पिसावको माध्यमबाट शरीरबाट बाहिर निस्कन्छ) मासुमा नै बस्छ ।’ अरबी मानिस जसले स्वेज नहर बनाउन मद्दत गरे, उनीहरु गहुँ खान्थे उनीहरु गाई-गोरुको मासु खाने अंग्रेज भन्दा उत्कृष्ट थिए । मासु खान आवश्यक नरहेको भन्दै पुस्तकमा भनिएको छ-’संसारको सृष्टिकर्ताको मूल आहारमा मासु सामेल थिएन । उनीहरुले फल, मेवा र सब्जी खान्थे ।’
१८ देखि २५ वर्ष उमेरमा केटीहरु विवाहका लागि तयार हुन्छन् भन्दै किताबमा देखिएको छ-’बदनाम हुनु अघि नै विवाह गर्नु हरेक युवतीको सपना हुन्छ ।’

2 responses to “मासु खानेहरु चोर, बदमास र यौन अपराधी !

  1. shiw pawdel jiu parteyek beyaktika aa aafna bhawonaharo hunchhan, tara ke sansarka sampurn budhijiwiharo teyasbata sahmat honasakchan?aaja sansarko kati deshma manisharo masu khadainan?yesarth maso kati ra kasko masu khnu paryo? yasparti dheyan dino parchha, Sathai Dharmik Roopma keko masu khanu waidh ra ke ko maso khano awaidh gariyeko chha, yastafa pani dheyan dinu parchha,phal , mewa ra sabjika pani aa aafno thawonma labh chhan, yaslayi nakarna sakindaina, mero geyan anosar sansarko katipai deshma sainikharolayi dainik roopma masu khuwawona parchha,dharmik parbharooma pani manishroo bakhra aadi ityadi katchhan(jabah garchhan) ,shadi viwahma pani, etc ke yi sabai pap hun?
    Yasarth sansarka paryapt manisharo wokt pustakma bayakt bhawnabata sahmat hona sakdainan.
    Sakahari ra mashari dubai parkarka beyaktiharo dharmik hun,Tara ke ra katiko matrama paryog garno parchha , yastarfa dheyan dino ati aawashyad chha.

  2. chor, badmas ra yawn apradhi beyaktiharo sakahari ra mashahari dubai parka hunchhan,

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.