यदि तपाई मांसाहारी हुनुहन्छ भने तपाई यौन अपराध गर्नुहुन्छ, तपाई अरुलाई धोका दिनुहुन्छ, झुट बोल्नु हुन्छ, आफ्ना प्रतिवद्धताहरु भुल्नुहुन्छ, बेइमान हुनुहुन्छ, चोरी गर्नुहुन्छ र झगडालु पनि हुनुहुन्छ ।
यो हामीले भनेका हैनौं, हालै प्रकाशित ‘न्यू हेल्थवे’ नामक पुस्तकमा यस्तै लेखिएको छ । डेविड एण्ड पोद्दारको यो पुस्तक भारतको चाँद एण्ड कम्पनीले प्रकाशन गरेको हो ।पुस्तकमा मांसाहारी अर्थात माछामासु खानेहरुका ’boutमा लेखिएको सबै कुरा आमरुपमा सही रहेको समाचार संस्था बीबीसीले जनाएको छ । पुस्तकमा भनिएको छ,-शाकाहारी व्यक्ति मांसाहारीभन्दा सर्वश्रेष्ठ हुन्छन् ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 18/11/2012
मासु खानेहरु चोर, बदमास र यौन अपराधी !
Posted in विविध
बिश्वकै कंगाल राष्ट्रपतिको यस्तो जीवनशैली !
नेताहरुको जीवनशैली सधैं जनताकोभन्दा भड्किलो र रवाफपूर्ण हुन्छ । सुबिधासम्पन्न हवेलीको बास, सुबिधासम्पन्न मोटर, दर्जनौं सुरक्षाकर्मी, राजसी खानपानका शौखिन हुन्छन धेरैजसो नेताहरु । नेपालका नेताहरु पनि जीवनशैलीका बिषयमा खुवै बिबादमा आउँछन- गरिव मुलुकका ठाँटिला नेताहरु भनेर । पढ्नेक्रम जारी राख्नुहोस्
नेपालीलाई सघाउन ओलम्पिक टर्च लिलामी
लन्डन, मंसिर ३ (एजेन्सी)- प्रसिद्ध पर्वतारोही सरक्रिस बोनिङटनले नेपालीको सहयोगका लागि ओलम्पिक टर्च लिलामी गरेका छन्। लन्डनस्थित रोयल जियोग्राफी सोसाइटीमा बुधबार ओलम्पिक टर्च बेच्न आयोजित लिलाम बढाबढमा पर्वतारोही रिचार्ड क्याम्पबेल-ज्याक्सनले उक्त टर्च हात पारे। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
प्रचण्डमाथि थप्पड जनताको आक्रोश होइन : शेरबहादुर देउवा
दिलबहादुर छत्याल, धनगढी, मंसिर ३ – नेपाली कङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई थप्पड हान्नु जनताको आक्रोश नभएको बताएका छन्। ‘एकजनाले आवेगमा आएर थप्पड हान्दैमा जनताको आक्रोश भन्न मिल्दैन,’ धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘थप्पड हान्नु भत्सर्नायोग्य कदम हो।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार