जन जागृती युवा समाज कुवेतको बिदाइ कार्यक्रम सफलता पुर्वक सम्पन्न


डम्बर रिमाल

कुवेतको मुर्गाव स्थित क्न्याकुमारी होटलमा भएको  जन जागृती युवा समाज कुवेतले गरेको  बिदाइ कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा कुवेत नेपाल डटकम र   नेपाल कुवेत डटकमका पत्रकार साथै जन जागृती समाज कुवेत का संम्पुर्ण कार्यकारी सदस्य उक्त सस्थाका सल्लाहकार हरूको  उपश्थिति रहेको  थियो ।  कार्यक्रममा  जन जागृती समाज कुवेतका स्थापना कालदेखीनै कार्यरत सस्थाका कार्यक्रम सह संयोजक  श्री राजेन्द्र बस्नेत कुवेतको बसाइलाइ विटमार्दै आफ्नै जन्म भुमीमा फर्कने क्रममा। उहाँको कार्यकालमा जन जागृती समाजले गरेका काम उक्त कार्यक्रममा सार्वजनिक गरेकोथियो ।  कुवेतमा ५ वर्ष देखी अर्धचेतक अवश्थामा फर्वानिया अश्पतालमा  रहेकी शान्तिमाया दोग्ङको उद्दार साथै अार्थिक सहयोगको काम   र वल्डक्यन्सर पिडित मन्दिका परियारको लागि आर्थिक  सहयोग  उद्दारको काम । कुवेतमा जन चेतना जगाउने हेतुले कुवेतमा कार्यरत नेपालीहरू यहाँको कानुन वमोजीम कुनैपनि नराम्रो काम नगरून भन्ने हेतुले  विभिन्न जनचेतना मुलक कार्यक्रम प्रचार प्रसार गरि कुवेतीका घरघरमा कार्यरत नेपाली चेलि र नेपाली दाजुभाइका हातहातमा कुवेतको कानुन र हामिले कुवेतमा रहुन्जेल गर्ने कुवेतको कानुनवमोजिमको कुरालाइ पेपरमालेखि प्रचार प्रसार र संम्पुर्ण कुवेतवासि नेपालीका हात हातमा पुर्याउने काम।  निशुल्क नेपालि भित्ते पात्रो वितरण  जुन भित्तेपात्रोमा तिथी मिति मात्र नभइ । सुचना मुलक सन्देशलेखि कुवेतका नेपालिलाइ जहाँ जसरि जस्तो तरिकाले पनि सहयोग हुने कार्य गरि रहेको यस जन जागृती समाज कुवेतले । कुवेतका अरू सँघ सस्था र अन्य कार्यमा भरपुर सहयो गरि अाएको जानकारि दियो साथै उक्त कार्यक्रममा तनहुँ सम्पर्क समाज कुवेतले एक मृगोला पिडितका लागि मागेको  सहयोगमा रू. ११०००  एघार हजार नेपाली सहयोग  श्वरूप दिने घोषणा गर्यो ।यस्ता सहयोग पहिलेपनि विभिन्न काममा गरेको जस्तै भुतपुर्व विद्धार्थी संघलाइ रू. १०००० दश हजार नेपालि र उक्त जन जाग्रिति समाजका उपाध्यक्ष श्री ठाकुर प्रसाद पोडेलको संयोजकत्वमा  गुरूकुल वेद विद्दाअश्रमका लागी रू. ३६००० छतिसहजार सहयोग गरि सकेको जानकारि दिएको थियो। र गएको तिजकार्यक्रममा फस्ट एडको कामगरि सहयोग गरेको र विभिन्न कार्यक्रममा भोलेन्टियरको काम गरि सहयोग गरेको र अाउदा दिनमापनि यि यस्तै यस्तै नेपालिहरूलाइ प्रत्यक्ष अप्रत्यक्ष रूपमा  सहयोग हुने कार्य गरि रहने प्रति वद्धता उक्त विदाइ कार्यक्रमका अध्यक्षय साथै जन जागृति समाज कुवेतका अध्यक्ष श्री दिपक क्षत्री ज्युले जानकारि गराउनु भएको थियो। कार्यक्रम सन्चालन श्री आनन्द आचार्यले गर्नु भएको थियो। र त्यहाँ उपश्थित सम्पुर्णले श्री राजेन्द्र वस्नेत ज्युलाइ शुभकामना दिएका थिए साथै जन जागृति युवा समाजले मायाको चिनो प्रदान गरेको थियो 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.