जय आले, कुवेत
करिब एक हजार भन्दा बढी नेपालीहरुको रोजगारीको थलो कुवेतको स्विडिश कम्पनीको पूर्ण सहयोगमा सोही कम्पनिमा कार्यरत नेपालीहरुले आज १६ नोभेम्बरमा आयोजना गरेको “नक आउट सुपर च्यालेन्ज कप अन्तर नेपाली फुटबल टुर्नामेण्ट-२०१२” कुवेतको भब्य रुपमा उद्घाटन हुनुका साथै समुह चरणका चार खेलहरु समापन भएका छन । पढ्नेक्रम जारी राख्नुहोस्