यम पञ्चक अन्तर्गत आज कुकुर तिहार मनाइँदै, आजै लक्ष्मी पूजा पनि


हिन्दुहरुको दोस्रो महान ठूलो पर्व तिहार अर्थात यम पञ्चक अन्तर्गत आज कुकुर तिहार, कुकुरको पूजा गरी धुमधामका साथ मनाइँदै छ ।

कुकुर तिहारको दिन बिहानै सबैले कुकुरलाई माला लगाएर पूजा गरेर मिठा–मिठा खाने कुरा दिने चलन छ ।

ईमान्दार घरपालुवा पशुको रुपमा परिचित कुकुरलाई वर्षमा एकपटक यमदूतका रुपमा पूजा गर्ने परम्परा अन्तर्गत आज पूजा गरिएको हो । कुकुर तिहारलाई नरक चतुर्दशी पनि भनिन्छ

त्यसो त आज नै तिथिको घटबढका कारण लक्ष्मी पूजा पनि परेको छ । त्यसैले हिन्दूहरुले आजै लक्ष्मीको पनि पूजा गर्दैछन् ।

साथै आज बेलुकी लक्ष्मीको पूजा पनि गरिदैँछ । लक्ष्मीको पूजाका लागि सबैले आफ्नो घर आगन तथा बस्ने कोठाहरु सफा सुगर बनाएका छन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.