तामाङ घेदुङ कुवेतको दोस्रो वार्षिक भेला तथा बनभोज कार्यक्रम सम्पन्न


ईन्द्र भुसाल, कुवेत

आफ्नो धर्म र जातिय पहिचान तथा तामाङ संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले गठन भएको तामाङ घेदुङ कुवेतले आफ्नो दोस्रो वार्षिक भेला गत ०९ नोभेम्बर २०१२ शुक्रबार सम्पन्न गरेको छ । घेदुङ कुवेतका अध्यक्ष राम बहादुर लामा घलानको सभापतित्वमा सन्चालन भएको भेलामा उल्लेख्य रुपमा घेदुङ कुवेतका सदस्यहरुको उपस्थिती रहेको महा-सचिब अमृत तामाङले जानकारी दिनुभयो । बुद्धको मुर्तिमा दिप बालेर उद्घाटन गरिएको कार्यक्रममा बिशेष अतिथिको रुपमा घेदुङका बरिस्ठ सल्लाहाकार राजेन्द्र तामाङ रहनु भएको थियो भने अन्य अतिथिहरुमा आश लोप्चन लगायत अन्य सल्लाहाकरहरुको उपस्थिती रहेको थियो । महा-सचिब अमृत तामाङले सन्चालन गर्नु भएको कार्यक्रममा स्वागत मन्तब्य सुरेश तामाङले दिनु भएको थियो । सामाजिक कार्यमा अगाडि हात बढाउँदै घेदुङ कुवेतले सडक दुर्घटनामा जिबन गुमाएका हितमान तामाङको आफन्तलाई नेरु ३१,००० आर्थिक सहयोग हस्तान्तरण गरेको थियो । कार्यक्रमलाई घेदुङका बिभिन्न ब्यक्तित्वहरुले सहयोग पुराउनु भएको थियो भने सो अवसरमा भेलाले निम्न सदस्यहरु रहेको बलियो कार्यसमिति गठन गरेको छ ।

१. अध्यक्ष – राम बहादुर लामा घलान
२. उपाध्यक्ष – डुनडुप तामाङ लोप्चन
३. उपाध्यक्ष – अर्जुन तामाङ थोकर
४. महासचिब – अमृत तामाङ लोप्चन
५. सचिब – पेमा रिङ्जी तामाङ गोले
६. कोषाध्यक्ष – निर्मल तामाङ सिङ्दन
७. सह-कोषाध्यक्ष – सम्बर तामाङ वाइबा
८. प्रवक्ता – सुरेश तामाङ ग्यापा
९ . सदस्य – सुन बहादुर तामाङ घलान
१० . सदस्य – सिङ्गामान तामाङ लोप्चन
११ . सदस्य – पुष्पा तामाङ वाइबा
१२ . सदस्य – डि.बि तामाङ लोप्चन
१३ . सदस्य – देउ बहादुर तामाङ घिसिङ
१४ . सदस्य – प्रेम तामाङ वाइबा
१५ . सदस्य – पूर्ण तामाङ घिसिङ
16 . सदस्य – टेक तामाङ वाइबा
१७ . सदस्य – भिमराज तामाङ गोले
१८. सदस्य – शैइेन्द्र तामाङ सिङ्तान
१९ . सदस्य – दिल तामाङ स्याङ्बो
२० . सदस्य – तुल बहादुर तामाङ घिसिङ
२१ . सदस्य – केदार तामाङ थिङ
२२ . सदस्य – दोर्जे तामाङ थिङ
२३ . सदस्य – फुल बहादुर तामाङ
२४ . सदस्य – पासँङ तामाङ मोक्तान
२५ . सदस्य – रामक्रिस्न तामाङ लोप्चन
२६. सदस्य – बाबुलाल तामाङ घिसिङ
२७ . सदस्य – रेशम लामा
२८ . सदस्य – धावा तामाङ थोकर
२९ . सदस्य – कृष्ण तामाङ सिङ्ग्तन
३० . सदस्य – ग्याल्स तामाङ
३१ . सदस्य – नबिन तामाङ लोप्चन
३२ . सदस्य – अर्जुन तामाङ बोम्जन
३३ . सदस्य – पूर्ण बहादुर तामाङ घलान
३४ . सदस्य – मङ्गल तामाङ
३५ . सदस्य – यादब तामाङ
३६ . सदस्य – सोम तामाङ थिङ
३७ . सदस्य – लालसिङ तामाङ
३८ . सदस्य – वीरबल तामाङ मोक्तान
३९ . सदस्य – अशोक लामा
४० . सदस्य – सन्जु तामाङ सिङ्ग्दन
४१ . सदस्य – डुपचन तामाङ घिसिङ
४२ . सदस्य – जितमान तामाङ
४३ . सदस्य – सन्तोष तामाङ बल
४४ . सदस्य – अनिल तामाङ
४५ . सदस्य – बिकाश तामाङ पाख्रिन
४६ . सदस्य – लाल बहादुर तामाङ
४७ . सदस्य – मोहन तामाङ पाख्रिन
४८ . सदस्य – कुमार लामा दोङ
४९ . सदस्य – काशीराम तामाङ
५० . सदस्य – आकाश तामाङ थिङ
५१ . सदस्य – बि.बि तामाङ घिसिङ
५२ . सदस्य – बुद्दिमान तामाङ
५३ . सदस्य – सुर्य बहादुर लामा
५४ . सदस्य – रत्न तामाङ लोप्चन
५५ . सदस्य – लक्ष्मी मोक्तान
५६ . सदस्य – रत्ना मोक्तान
५७ . सदस्य – बबिता तामाङ
५८ . सदस्य – डोल्मा पाख्रिन
५९ . सदस्य – कुममाया तामाङ थोकर
६० . सदस्य – मिना तामाङ वाइबा
६१ . सदस्य – दिलु तामाङ बोम्जन
६२ . सदस्य – निशा तामाङ योन्जन
६३ . सदस्य – सुक माया तामाङ वाइबा

सल्लहकार समिती :-
१ . बरिस्ट सल्लहकार – राजेन्द्र तामाङ बोम्जन
२ . बरिस्ट सल्ल्हकार – आश बहादुर तामाङ लोप्चन
३ . सल्लहकार – जितेन थिङ
४ . राम बहादुर तामाङ दोङ
५ . सुन बहादुर तामाङ घलान
६ . श्याम बहादुर लामा बोम्जन
७ . गीता तामाङ बोम्जन
८ . अमृता घिसिङ
९ . चन्द्र तामाङ योन्जन
बिभाग प्रमुल्ख तथा उपप्रमुख :-
१ . कलाकार बिभाग –
प्रमुख – डि .बी तामाङ लोप्चन
उपप्रमुख – बबिता तामाङ
२ . सुरक्षा बिभाग –
प्रमुख – सुन बहादुर तामाङ घलान
उपप्रमुख – तुल बहादुर तामाङ घिसिङ
३ . आर्थिक बिभाग –
प्रमुख – डुनडुप तामाङ लोप्चन
उपप्रमुख – क्रिस्न तामाङ सिङ्तान
४. महिला बिभाग –
प्रमुख – रत्ना तामाङ मोक्तान
उ.प्रमुख – डोल्मा पाख्रिन
५ . अनुशासन बिभाग –
प्रमुख – जितेन थिङ
उप.प्रमुख – कुम माया तामाङ थिङ
६ . यातायात बिभाग –
प्रमुख – प्रेम तामाङ वाइबा
उपप्रमुख – बाबु घिसिङ
७ . I.T बिभाग –
पुष्पा वाइबा
केदार तामाङ थिङ
८ . लामागुरु – निर्मल लामा , आजय लामा , स्टमान लामा

९ . क्षेत्रिय बिभाग :-
१ . अंमघारा – रत्ना तामाङ लोप्चन
२ . जाहरा – मिना तामाङ वाइबा
३ . फर्वानिय – कृष्ण तामाङ सिङ्ग्तन
४ . जिलिब – सन्तोष तामाङ बल
५ . हावाली – दिलु तामाङ बोम्जन
६ . साल्मिय – भिमराज तामाङ गोले
७ . मङ्गाफ – पूर्ण बहादुर तामाङ घलान
८ . माबुला – देउ बहादुर तामाङ घिसिङ
९ . फाहिल – अनिल तामाङ
१०.कुवेत सिटी – मोहन तामाङ पाख्रिन

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.