पोखराको क्लब ९९ डान्स बारमा आगलागी


२७ कात्तिक, पोखरा – पोखराको लेड साइडमा रहेको डान्स क्बल ९९ मा सोमवार आगलागी भएको छ । मूख्य पर्यटकीय स्थलमा रहेको क्लबमा विहान करिव ७ बजेतिर विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीवाट करिव ५० लाख भन्दा वढि रुपैयाँको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीवाट क्लबमा रहेका साउन्ड सिस्टम, फर्निचर, सजवाटका सामान लगायतका सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगलागी प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागी नियन्त्रणका लागि एउटा दमकल र करिव आधादर्जन ट्यांकर प्रयोग गरिएको थियो । उक्त डान्स क्लब स्थानीय धर्मसिंह लामिछानेसहित चारजनाले दुई वर्षअघि करिब ६० लाख रुपैयाँ लगानीमा सञ्चालनमा ल्याएका थिए।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.