Daily Archives: 12/11/2012

अमेरिकीमा नेपाली चेलीलाई सम्मानार्थ पदवी (Honorary Degree)


विजय थापा
हाल भर्जिनिया  अमेरिका

समाज सेवामा जीवन समर्पण गर्ने पवित्र उदेश्य बोकेर हिडेकी गोरखाको बिकट गाउ ताक्लुंगको एक दलित परिवारमा जन्मेकी बिष्णु माया परियारलाई १०० बर्ष अगाडी स्थापंना भएको ख्याती प्राप्त बोस्टनस्थित पाइन् म्यानोर कलेज (Pine Manor College)अमेरिकाले सम्मानार्थ पदवी दिने घोषणा गरेको छ l उनको सामाजिक संस्था एड्वन (Empower Dalit Women of Nepal- EDWON ) ले महिला सशक्तिकरण सम्बन्धी नेपालका दलित र अन्य बिपन्न समुदायका महिला उत्थानार्थ गरेको कार्यको उच्च मुल्यांकन गर्दै मई १२ ,२०१३ को दिक्षान्त समारोहमा मान् पदवी प्रदान गर्ने घोषणा गरेको छ l उनीले यहि बिद्यालयबाट सामाजिक परिबर्तन र अन्तर रास्ट्रिय बिकासमा अध्ययन गरेकी हुन् l पढ्नेक्रम जारी राख्नुहोस्

आखिर किन रोए ओबामा ?


विश्वको महाशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि बाराक ओबामा आफ्ना कार्यकर्ता र समर्थक समक्ष रोएका छन् । चुनाव जितेपछि आफ्ना समर्थकलाई धन्यवाद दिन डेमोक्रेटिक पार्टीको मुख्यालय शिकागोमा आयोजित कार्यक्रममा ओबामा रोएका हुन् । ओबामा कार्यकर्तामाझ रोएको भिडियो उनको प्रचार दलले यूट्यूबमा राखेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

भारतीय रूपयाँले पायो नयाँ रूप


भारतीय रूपयाँले पायो नयाँ रूप विश्वका अरुदेशहरू जस्तै भारतले पनि भारतीय मुद्रालाई सिम्बलको रूपमाँ एक नयाँ रूप दियेको छ। अब डलर, युरो ($, €, ¥) आदीको जस्तै भारतीय रूपयाँलाई पनि सिम्बलको रूपमा प्रस्तुत गर्न सकिन्छ। पढ्नेक्रम जारी राख्नुहोस्

पोखराको क्लब ९९ डान्स बारमा आगलागी


२७ कात्तिक, पोखरा – पोखराको लेड साइडमा रहेको डान्स क्बल ९९ मा सोमवार आगलागी भएको छ । मूख्य पर्यटकीय स्थलमा रहेको क्लबमा विहान करिव ७ बजेतिर विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीवाट करिव ५० लाख भन्दा वढि रुपैयाँको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । पढ्नेक्रम जारी राख्नुहोस्

नयाँ ग्रह पत्ता लाग्यो


अन्तरिक्षको गहन अध्ययन गरिरहेको नासाको केप्लर मिसनमा कार्यरत खगोलविद्हरूले पहिलोपटक पृथ्वीकै आकारका २ वटा खगोलीय पिण्ड भएको सौर्यमण्डल पत्ता लगाएका छन् । पृथ्वीको सौर्यमण्डलबाट करिब एकहजार प्रकाश वर्ष टाढा रहेका ती ग्रहहरूको सौर्यमण्डललाई केप्लर ट्वेन्टी नामाकरण गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कस्तो होला म मर्ने दिन


काठमाडौ, कार्तिक २७ – सुभाष गौतमको मूल पेसा शिक्षण हो । तर पनि उनी नामका लागि गीत लेखनमा संघर्ष गरिरहेको सुनाउँछन् । कैलाली, टीकापुरका सुभाषले २०४४ देखि नै गीत लेख्न थाले पनि औपचारिकता भने १४ वर्षपछि पहिलो एल्बम ‘नभए तिमी’ ले दिलायो । पढ्नेक्रम जारी राख्नुहोस्