विजय थापा
हाल भर्जिनिया अमेरिका
समाज सेवामा जीवन समर्पण गर्ने पवित्र उदेश्य बोकेर हिडेकी गोरखाको बिकट गाउ ताक्लुंगको एक दलित परिवारमा जन्मेकी बिष्णु माया परियारलाई १०० बर्ष अगाडी स्थापंना भएको ख्याती प्राप्त बोस्टनस्थित पाइन् म्यानोर कलेज (Pine Manor College)अमेरिकाले सम्मानार्थ पदवी दिने घोषणा गरेको छ l उनको सामाजिक संस्था एड्वन (Empower Dalit Women of Nepal- EDWON ) ले महिला सशक्तिकरण सम्बन्धी नेपालका दलित र अन्य बिपन्न समुदायका महिला उत्थानार्थ गरेको कार्यको उच्च मुल्यांकन गर्दै मई १२ ,२०१३ को दिक्षान्त समारोहमा मान् पदवी प्रदान गर्ने घोषणा गरेको छ l उनीले यहि बिद्यालयबाट सामाजिक परिबर्तन र अन्तर रास्ट्रिय बिकासमा अध्ययन गरेकी हुन् l पढ्नेक्रम जारी राख्नुहोस्