“विपक्षी मानेपनि, नमानेपनि सोमबार बजेट ल्याइने”
२६ कात्तिक,संविधानसभा बिघटनपछिको राजनीतिक गतिरोध अन्त्य गर्ने उपायमा भौंतारिएका दलहरु यतिबेला बजेटको हानथापमा लागेका छन् । ऊबेलादेखि नै कुर्सीको हानथापमा लागेका दलहरुले अहिले बजेटलाई आफ्नो राजनीतिक दाउपेचको विषय बनाएका छन् । सत्तारुढ दल सहमति नभएपनि बजेट ल्याउन लागेको छ । सहमति बिना बजेट ल्याउन नपाउने भन्दै विपक्षी दलले राष्ट्रपतिलाई गुहारेका छन् ।
बिपक्षीले नमाने पनि सरकार पूर्ण बजेट ल्याउने तयारीमा छ र स्वीकृतिका लागि राष्ट्रपति समक्ष अध्यादेश पठाउने अन्तिम तयारीमा छ । सरकारलाई रोक्ने अरु कुनै उपाय नदेखेका बिपक्षी पार्टीहरु राष्ट्रपतिलाई गुहार्न पुगे । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 11/11/2012
बजेटको हानथापले राष्ट्रपति अप्ठेरोमा
Posted in अर्थतन्त्र
बाबुराम सरकार मंसिर ७ सम्मको मेहमान : शंकर पोखरेल
मिथिलेश यादव, लहान, कात्तिक २६ -एमाले सचिव शंकर पोखरेलले बाबुराम सरकार मंसिर ७ गते सम्मको मेहमान (पाहुना) भएको टिप्पणी गरेका छन्। आफैले घोषणा गरेको मंसिर ७ मा चुनाव गराउन नसकेपछि बाबुराम सरकारको नैतिकता र वैद्यानिकता दुबै समाप्त हुने उनको तर्क थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
ALL FIRED UP! – Fireworks light up skies in dazzling display, set new record
KUWAIT: Kuwait yesterday marked the golden jubilee of its constitution with a spectacular KD 4.16-million ($15-million) fireworks display which earned the state a place in the Guinness Book of World Records. पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, English News
तिहार (कविता)
किरण आले, कुवेत
सुख मिल्ने झुठो आसमा परदेशी हुँदा
माईती सम्झी चाडबाडमा घोप्टो परि रुदा
ख़ाली हुन्छ शिर अनि ख़ाली हुन्छ निधार
सबैले भन्छन रंगहरुको आयो चाड तिहार पढ्नेक्रम जारी राख्नुहोस्