स्विडिशले १६ तारिक आयोजना गर्ने अन्तर नेपाली फुटबलमा १० टिमले भाग लिने, पहिलो खेल स्विडिश A र रकस्टार व्यायज बिच हुने


ईन्द्र भुसाल, कुवेत

खेलको सिजन सुरु भएको प्रबासी जीवनमा आगामी शुक्रबार कुवेतको नेपाली समाज अनी खेलको क्षेत्रमा पुरानो टिम स्विडिश कम्पनीले आयोजना गर्ने अन्तर नेपाली नक आउट फुटबल प्रतियोगितामा १० टिमले टिम दर्ता गराएको आयोजकले जानकारी दिएका छन भने कुवेतको नेपाली फुट्बलमा ५ पटकको गोल्डकप बिजेता अल्घानिम र गत सालको गोल्कप बिजेता SDFC ले भने भाग नलिएको जानकारी मिलेको छ । यसैगरी अर्को सशक्त टिम KPTC पनि यो खेलमा सहभागी छैन । नयाँ टिमको रुपमा नयाँ अनी जोसिलो नाम रक स्टार बोयज देखी नेसनल खराफीले भाग लिएका छन भने कुवेतको नेपाली फुट्बल मा अर्को पुरानो टिम जासिम पनि सहभागी भएको जानकारी मिलेको छ । कुवेतको सबा हस्पिटल नजिकै NBK बैंकको अगाडि आगामी सुक्रबार दिनको १२ बजे उद्घाटन हुने उक्त खेल अति नै रोमान्चकारी हुने र नयाँ नयाँ टिमले आफ्नो खेल कुवेतबासी नेपालीहरुलाई देखाउने छन ।

2 responses to “स्विडिशले १६ तारिक आयोजना गर्ने अन्तर नेपाली फुटबलमा १० टिमले भाग लिने, पहिलो खेल स्विडिश A र रकस्टार व्यायज बिच हुने

  1. नोट – यस कार्यक्रममा आफ्नो (नाच अभिनय, गायन )कला प्रदशन गर्न चाहने कलाकार साथीहरुले नोभेम्बर १० सम्म सम्पर्क गर्नु होला !

  2. chams b.gharti(chhantyal)

    plz inter that’s place name ditailes…….

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.