कुवेतमा मेरिना श्रेष्ठको छैटौं जन्मोत्वसव सम्पन्न (फोटो फिचरसहित)


सुरेश गुरुङ, कुवेत

नेवा: गुठी कुवेतका अध्यक्ष एवं माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबका सुरक्षा बिभाग प्रमुख श्री नवराज श्रेष्ठ र श्रीमती सुनिता श्रेष्ठकी सुपुत्री मेरिना श्रेष्ठको छैटौं जन्मोत्वस ०९ नोभेम्बर २०१२ का दिन सम्पन्न भएको छ । निर्धारित समय भन्दा २ घण्टा ढिलो शुरु भएको जन्मदिन कार्यक्रम राती १२ बजेसम्म उल्लेख्य नेपालीहरुको उपस्थितिमा चलेको थियो ।

कुवेतको फाहाहिलस्थित होटल अलमास मुगलाई ताजमहलमा आयोजना गरिएको जन्मोत्सव कार्यक्रममा श्रेष्ठ दम्पतिसँग खुशी बाँड्दै छोरी मेरिनालाई सु-स्वास्थ्य एवं दिर्घायुको आशिर्वाद दिन उहाँका आफन्तजन र साथीभाइहरुको भिड लागेको देखिन्थ्यो भने NRNA कुवेतका अध्यक्ष राजेन्द्र तामाङ, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबका अधिकांश पदाधिकारीहरु, मेनपावर एशोसियसनका अधिकांश पदाधिकारीहरु, नेवा: गुठीका पदाधिकारीहरु, जन-जाग्रिती युवा समाजका अध्यक्ष दिपक छेत्री, साँस्कृतिक मञ्चका अध्यक्ष टिकाराम आचार्य, जन-प्रगतिशिल मञ्चका अध्यक्ष कुमार झापाली, मजदुर सँघका अध्यक्ष टेन्डुप शेर्पा र लालीगुराँस परिवारका उपाध्यक्ष राजेन्द्र बिरही लगायतको उक्त जमोत्सव समारोहमा उपस्थिती रहेको थियो ।

कुवेतनेपाल डटकमको तर्फबाट पनि छोरी मेरिना श्रेष्ठलाई छैटौं जन्मदिनको हार्दिक बधाई तथा दिर्घायुको मंगलमय शुभ-कामना !!

जन्मोत्सवका केही झलक:

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.