अदालतले दियो अफिसमै हस्तमैथुन गर्ने अनुमति !


एक महिलाले कार्यालयमा नै हस्तमैथुन गर्ने र पोर्न फिल्म हेर्ने अनुमति पाएकी छिन् । यो सुन्दा तपाईलाई पत्यार नलाग्न सक्छ, तर यो सत्य हो । ब्राजिलको अदालतले एक महिलालाई कार्यालयमा नै हस्तमैथुन गर्ने र पोर्न फिल्म हेर्ने अनुमति दिएको हो । शरीरमा भएको असन्तुलनका कारण अति कामुकताको शिकार भएकी एनालाई अदालतले यस्तो अनुमति दिएको हो । पेशाले उनी एकाउन्टेट हुन् । अति कामुकताका कारण उनलाई काम गर्न निकै गाह्रो हुन्थ्यो । कार्यालयमा नै हस्तमैथुन गर्नु पर्ने भएपछि उनी कार्यरत कम्पनीले उनलाई चेतावनी पत्र थमाएको थियो । त्यसपछि एना अदालतको ढोका पुगिन् र अदालतले उृनकै पक्षमा फैसला गरेको छ । उनका अनुसार दिनमा करिव ४७ पटकसम्म हैतमैथुन गर्ने गरेकी छिन् । उपचारकै क्रममा रहेकी उनले हाल भनै डा. कोर्लास हावर्डले दिएको औषधी सेवन गर्ने गरेकी छिन् र दिनमा १७/१८ पटक हैतमैथुन गर्ने गरेकी छिन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.