एक महिलाले कार्यालयमा नै हस्तमैथुन गर्ने र पोर्न फिल्म हेर्ने अनुमति पाएकी छिन् । यो सुन्दा तपाईलाई पत्यार नलाग्न सक्छ, तर यो सत्य हो । ब्राजिलको अदालतले एक महिलालाई कार्यालयमा नै हस्तमैथुन गर्ने र पोर्न फिल्म हेर्ने अनुमति दिएको हो । शरीरमा भएको असन्तुलनका कारण अति कामुकताको शिकार भएकी एनालाई अदालतले यस्तो अनुमति दिएको हो । पेशाले उनी एकाउन्टेट हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 09/11/2012
अदालतले दियो अफिसमै हस्तमैथुन गर्ने अनुमति !
Posted in रोचक समाचार
भाइटीकाको साइत ११ बजेर २३ मिनेटमा
कागपूजाको अघिल्लो दिनदेखि नै तिहार लाग्ने
२४ कात्तिक, बजारमा तिहारको रमझम शुरु भैसकेको छ । तिहारको लागि आवश्यक पर्ने फूलमाला, भाइमसला, मैनबत्ती, पाला, झिलिमिली बत्ती लगायतका आवश्यक सरसामग्रीको कारोबार विस्तारै बढ्दै गएको छ । फूलमालाको कारोबार कागतिहारको दिन अर्थात सोमबारदेखि धेरै हुने व्यापारीहरुको भनाई छ । मंगलबारदेखि तिहार बिदा हुने भएकाले सोमबारदेखि घर जानेहरुको घुईंचो पनि बढ्नेछ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in धर्म संस्कृती/परम्परा
मुलुक नयाँ मेगा आयोजनाविहीन
बालकृष्ण ज्ञवाली, कात्तिक २४ – जनआन्दोलन पछिको राजनीतिक खिचलोले लगातार सात वर्ष समयमा बजेट नआउँदा मुलक नयाँ मेगा आयोजनाविहीन बनेको छ। जन आन्दोलन २०६२-६३ पछिका ७ वर्षमा एक पटक (गत वर्ष) मात्र समयमा बजेट आएको छ। यसमा पनि महत्वपुर्ण नयाँ कार्यक्रम राखिएको छैन। मुलुक अहिले पनि एक तिहाई बजेटमा चलिरहेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अर्थतन्त्र
सगरमाथाबाट प्याराग्लाइडिङ गर्ने नेपाली प्यारा-पाइलट फाइनलमा
सन्तोष पोखरेल, पोखरा, कात्तिक २४ – सगरमाथाबाट समुन्द्री सतहसम्म प्याराग्लाइडिङ उडाएर कीर्तिमान बनाएका पोखरेली प्याराग्लाइडिङ पाइलट सानोबाबु सुनुवार विश्वकै साहसिक खेल ‘रेडबुल एक्स आल्पस’ को फाइनल स्पर्धामा छानिएका छन्। प्याराग्लाइडिङमा उडेर, दौडेर र हिँडेर गरिने यो स्पर्धाको सन् २०१३ संस्करणका लागि उनी विश्वभरका हजारौं साहसिक पाइलटमध्येबाट छनोटमा परेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद