आप्रवासी नेपालीको हक सुनिश्चित गर्न सम्मेलन हुने


२३ कात्तिक,  नेपाली आप्रवासी कामदारहरुको अधिकार सुनिश्चित गर्ने उदेश्यले नेपालमा अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ ।राष्ट्रिय मानव अधिकार आयोगको अगुवाईमा दक्षिण र पूर्वी एसियाली मुलुकहरुको सहभागितामा आउँदो मंसिर ११ र १२ गते काठमाण्डौंमा सम्मेलन हुन लागेको हो ।
सम्मेलनमा नेपाली कामदारको संख्या बढी भएका एसियाली देशहरु कतार, मलेसिया, साउदी, दुवईलगायत भारतका सरकारी निकाय एवं मानव अधिकार राष्ट्रिय निकायहरुको सहभागिता रहने आयोगले जनाएको छ ।
सम्मेलनमा आप्रवासी कामदारका हकअधिकार संरक्षण र संवद्धनका निम्ति केकस्तो पहल गर्न सकिन्छ र अन्य मुलुकको मानव अधिकारवादी निकायसँग कसरी सहकार्य गर्न सकिन्छ लगायतका सवालहरु सम्मेलनका एजेन्डा बन्नेछन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.