पर्सी शुक्रबार फुटबल टिम दर्ता र टाईसिट सार्वजनिक हुने, खेल भब्य र अनुशासित बनाउन आयोजक स्विडिशबाट नियमावली सार्वजनिक


ईन्द्र भुसाल, कुवेत

जब जाडो मौसम शुरु हुन्छ प्रबासमा बिशेष गरी खाडी देशमा शुरु हुन्छ नेपाली सँघ-संस्थाहरुको कार्यक्रम अनी बिभिन्न खेलका गतिबिधिहरु । पर्सी शुक्रबार कुवेतमा करिब एक हजार नेपालीले काम गर्न कम्पनी स्विडिशले १६ तारिक आयोजना गर्ने अन्तर नेपाली नक आउट फुट्बल प्रतियोगिताको लागि टिम दर्ता र टाइसिट बितरण गर्ने कार्यक्रम छ दिन को २ बजे मालियामा भने ३ बजेबाट शुरु हुन्छ कोसेली न्युजको देउसी भैलो कार्यक्रम जहाँ कुवेतबासी नेपालीहरुले भब्य रुपमले मनाउने छन ।

खेल सम्पन्न गर्नको लागि आयोजक स्विडिश लागि परेको छ भने सम्पूर्ण खेलाडिहरुलाई अनुशासित भएर खेल खेल्न आग्रह गर्दै बुंदागत रुपमा नियमहरु सार्वजनिक गरेको कपी कुवेतनेपाल डटकमालाई प्राप्त भएको छ । बिगतका हरेक खेलमा १० देखी १२ टिम सहभागी हुने खेलमा यो पटक कती टिमले भाग लिन्छन आगामी शुक्रबाट थाहा हुनेछ तर यो खेलमा कुवेतको नेपाली समाजमा अर्को नयाँ टिम उदय भएको छ नेसनल खराफी टिम । स्विडिशले सार्वजनिक गरेको नियम जस्ताको तस्तै सार्वजनिक गरिएको छ ।

One response to “पर्सी शुक्रबार फुटबल टिम दर्ता र टाईसिट सार्वजनिक हुने, खेल भब्य र अनुशासित बनाउन आयोजक स्विडिशबाट नियमावली सार्वजनिक

  1. unique nepal football club ko tarfa bata aayojak club lai dherai dherai dhannebad bekta gardachau sathai dipawali ko suva kamana /

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.