नजाउ कतै (गजल)


मनोज -मनसुन


छोडेर घर वर र पर सुन्य नै पारेर
नजाउ कतै ए मेरी प्यारी माया नै मारेर
ए मेरी प्यारी कतिदिन एक्लै बसुँला म यहाँ
त्यो तिम्रो काख भुलेर अब जानु पो म कहाँ (१)

आमा छन एउटी डाँडाको घाम आज कि भोलि हो
न फर्की आउछ मानव चोला न भर्छ झोली यो
मुना र मदन जस्तो यो जीवन के गरी बिताउँ
त्यो काख बिना एक्लो छ रात कसरी निदाउँ (२)

ए मेरी प्यारी ए मेरो जीवन नजाउ न छोडेर
संग संगै बाँच्ने बाचा र कसम पल भरमा तोडेर
एक छाक खान परदेशमा जान पर्दैन कसैले
स्वच्छ छ हावा डाँडा र पाखा ज्यान पाल्छ त्यसैले (३)
प्यारी ज्यान पाल्छ त्यसैले !

मनसून
०६ नोबेम्बर कुवैत

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.