Daily Archives: 06/11/2012

अमेरिकामा राष्ट्रपतिय चुनाव हुँदै


ओबामा र रोमनीबीच कडा प्रतिष्पर्धा 
२१ कात्तिक, नयाँ राष्ट्रपति चयन गर्न अमेरिकामा आज राष्ट्रपतिय निर्वाचन हुँदैछ । नयाँ राष्ट्रपति बन्ने होडमा रहेका वर्तमान राष्ट्रपति बाराक ओबामा र रिपब्लिकन पार्टीका उमेद्दार मिट रोमनीले प्रतिष्पर्धा गर्दैछन् ।मतदानका लागि अमेरिकामा अहिले १० करोड नागरिक योग्य छन् । जुन ५ सय ३८ इलेक्ट्रोल मत हो । उक्त मत मध्ये जुन उमेद्दारले दुई सय ७० इलेक्ट्रोरल कलेजको मत पाउँछ उसले नै चुनाव जित्ने छ । पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रपतिमाथि छानबिन गर्न शीतल निवासको चुनौती


कात्तिक २१- एकीकृत माओवादीका मन्त्रीहरुले राष्ट्रपति रामवरण यादवले सत्ता आफैँ लिने असफल प्रयास गरेको आरोप लगाइरहेका बेला राष्ट्रपति कार्यालयले त्यस’bout छानबिन गर्न सरकारलाई चुनौती दिएको छ।  राष्ट्रपति कार्यालयको सुरक्षा र प्रशासनिक काम सरकारको मातहतमा सञ्चालन हुने भन्दै राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले राष्ट्रपतिमाथि निराधार आरोप नलगाउन आग्रह गरे। पढ्नेक्रम जारी राख्नुहोस्

नेटवर्किङ विस्तारको लागि ‘रक्स कन्सर्ट’


गोपाल दाहाल, सुनसरी, कात्तिक २१ – नेपालीलाई भारत लगेर नेटवर्किङमा फसाउँदै आएको डाइनामिक बेनिफिसियल एकर्ड मार्केटिङ प्राइभेट लिमिटेड (डिबिए) ले समाजसेवाको आवरणमा नेपालमा धन्दा थालेको खुलेको छ। भारत चण्डीगढबाट सञ्चालित डिबिएका एजेन्टलाई पूर्वी नेपालका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गर्न थालेपछि सञ्जाल विस्तारमा नयाँ जुक्ति अपनाएको हो। पढ्नेक्रम जारी राख्नुहोस्