एप्पलले फेरि हार्‍यो सामसुङसँग


अमेरिकी कम्पनी एप्पलले फेरि एकपटक सामसुङसँगको कानुनी लडाई हारेको छ । बेलायतको एक अदालतलेसामसुङसँग जोडिएको डिजाइन विवादसम्वन्धी वेबसाइटमा राखिएको जानकारी ४८ घण्टाभित्र सुधार गर्न आदेश दिएको छ । अदालतले १८ अक्टोबरमा सामसुङले एप्पलको आइप्याडको पंजीकृत डिजाइन’bout कुनै सीमा नतोडेको प्रष्ट सूचना आफ्नो वेबसाइटमा राख्न एप्पललाई आदेश दिएको थियो ।

तर, एप्पपले राखेको सूचना अदालतको आदेशअनुसार नभएको भन्दै सामसुङले उजुरी दिएको थियो । सामसुङको दावीसँग सहमति जनाउँदै अदालतले २४ घण्टाभित्र पूरानो सूचना हटाउन भनेको छ भने त्यसपछि नयाँ सूचना आफ्नो वेबसाइटमा राख्न भनेको छ । नयाँ सूचना राख्न एप्पलले १४ दिनको समय मागेपनि अदालतले अस्वीकार गरिदिएको छ । बेलायती अदालतको यो फैसला युरोपेली संघमा लागू हुनेछ । -एजेन्सीको सहयोगमा

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.