राजधानीको सडक विस्तार : भत्काउन सजिलो बनाउन गाह्रो


सरकारले राजधानीका सांँघुरा सडकहरुलाई फराकिलो बनाउने कार्य प्रारम्भ गरेपछि केही विरोधका स्वरहरु आए पनि अधिकांश पक्षबाट भने यस कार्यको सह्राहना नै भइरहेको पाइन्छ । सडक विस्तारको क्रममा घर, टहरा, पर्खाल आदि संरचना भत्किएका केही स्थानीय वासिन्दाले सम्बन्धित घरधनीसंँग सरसल्लाह नगरी सरकारले डोजर आतङ्क मच्चाइरहेको आरोप समेत लगाएका छन् ।

बिना योजना र हचुवाको भरमा सरकारले निजी सम्पति माथि डोजर आतङ्क चलाएको आरोप स्थानीयवासिन्दाको छ । राय सुझाव लिई सहमतिका आधारमा सडक विस्तार गरिनर्ुपर्ने स्थानीयवासिन्दाहरु बताउछन् ।
जनताका सुविधाका लागि दर्ीघकालीन सोचकासाथ प्रारम्भ गरिएको महानगरपालिका र काठमाडौँ उपत्यका भित्रकै यस विकास निर्माण कार्यमा कसैले पनि राजनीतिक स्वार्थले काम गर्न नहुने र यस अभियानलाई सफल पार्न सबै पक्षकोे सहयोग र सहकार्य हुनुपर्ने आमबुद्धिजीवि र नागरिक समाजको चाहना रहेेको पाइन्छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.