मनोज मनसुन
फूल भन्छन् थरीथरी तिमी मेरो हुनु पर्थ्यो
सातै जुनी अजम्बरी तिमी मेरो हुनु पर्थ्यो
कसैले त हर्यो तिमीलाई मेरो काख रित्ताएर
यो मन् रुन्छ घरिघरि तिमी मेरो हुनु पर्थ्यो पढ्नेक्रम जारी राख्नुहोस्
मनोज मनसुन
फूल भन्छन् थरीथरी तिमी मेरो हुनु पर्थ्यो
सातै जुनी अजम्बरी तिमी मेरो हुनु पर्थ्यो
कसैले त हर्यो तिमीलाई मेरो काख रित्ताएर
यो मन् रुन्छ घरिघरि तिमी मेरो हुनु पर्थ्यो पढ्नेक्रम जारी राख्नुहोस्
Posted in गित/गजल
नयाँ चुनावमा जाने माहौल तातिरहेका बेला पूर्व प्रधानमन्त्रीले आज डिनर वैठक गर्दैछन् । पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा निवास मालिगाउँमा साँझ ७ बजे पूर्व प्रधानमन्त्रीहरुको डिनर वार्ता हुन लागेको स्रोतले जानकारी दिएको छ ।
डिनरवार्तामा पूर्व प्रधानमन्त्रीहरु प्रचण्ड, माधवककुमार नेपाल, शेरबहादुर देउवा, झलनाथ खनाल र लोकेन्द्रबहादुर चन्द सहभागी हुनेछन् । पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको आयोजनामा हुन लागेाको डिनर वार्ता मंसिर दोस्रो साताभित्र राष्ट्रिय सहमतिको सरकार र बैशाखभित्र चुनाव कसरी गर्ने भन्ने बिषयमा केन्द्रीत हुने बताइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
१७ कात्तिक, पर्वत । स्थानीय जातको कुखुराले कति ठूलो अन्डा दिन्छ होला ? तपार्इ हामीले पत्याउनै नसक्ने गरी सदरमुकामका व्यवसायीले पालेको स्थानीय जातको कुखुराले भने १ सय ८१ ग्राम तौल भएको ठूलो अन्डा पारेको छ ।
साधारणतया स्थानीय जातको कुखुराले ५० ग्रामको अन्डा दिने गरे पनि कुस्माबजारको प्रगतिचोकका व्यवसायी विषमकुमार श्रेष्ठले पालेको कुखुराले बिहीबार दिउँसो १ सय ८१ ग्राम तौल भएको अन्डा दिएको छ । कुखुराले पत्याउनै नसक्ने गरी ठूलो तौल र आकारको अन्डा दिएपछि श्रेष्ठको घरमा अन्डा हेर्नेहरूको भिड नै लागेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in रोचक समाचार