Daily Archives: 01/11/2012

सहमतिमै बजेट ल्याउनुस् : राष्ट्रपति


बालकृष्ण अधिकारी, कात्तिक १६ – राष्ट्रपति डा. रामवरण यादवले सबै दलहरुसँग सहमति गरेर बजेट ल्याउन प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई आग्रह गरेका छन् । बजेट र समसामयिक राजनीतक विषय’bout छलफल गर्न आज बिहान ९ बजेदेखि १० बजेसम्म शीतल निवास महारजगन्जमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको छलफलमा यादवले यस्तो आग्रह गरेका हुन् । भेटमा राष्ट्रपति यादवले फेरी पनि सहमति बिना बजेट र राजनैतिक निकास ननिस्कने बताउँदै प्रधानमन्त्रीलाई सहमतिमा जान भनेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

विवाहमा आगो लाग्दा २५ को मृत्यु


अबकिक (साउदी अरेबिया), कात्तिक १५ (एजेन्सी)- साउदी अरेबियाको एक सहरमा विवाह समारोहमा मंगलबार आगलागीमा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको छ। दुर्घटनामा अन्य ३० जना पनि नराम्ररी घाइते भएका छन्।साउदी अरेबियाको अबकिक सहरमा दुर्घटना भएको हो। पढ्नेक्रम जारी राख्नुहोस्