कुवेती केटोले नेपाली केटी संग बच्चा र बटुवाहरूको अगाडी खुले आम योनसंपर्क


कुवैत सिटी, २०  अक्टूबर अल अनाबा दैनिक रिपोर्ट अनुसार । कुवेती केटोले नेपाली केटी संग। बच्चा र बटुवाहरूको अगाडी खुले आम योनसंपर्क गरेको कारण पुलिसले गिरफ्तारमा लिएको कुरा। कुवेतको लोकप्रिय  दैनिक पत्रिका  अल अनाबा दैनिकको रिपोर्टले जनाएको छ। अलअनाबा दैनिकको अनुसार यि जोडिलाइ कुवेतको खेतानश्थित एक पार्किङ गरिरहेको । अवश्थाको गाडि भित्र चुम्बन गरिरहेको बेला बच्चाहरूले देखेका थिए। र यी जोडिले बच्चाहरू लाइ देखाइ देखाइ योनकृयाकलाप गरिरहेका थिए। यिनिहरूको कृयाकलाप हेर्न त्यहाँ बच्चाहरूको भिडनै लागेको थियो। बच्चाहरूको भिडलाइ देखेर बाटो हिडिरहेका एक कुवेती बटुवाले के रहेछ भनि हेर्नजाँदा अनैतिक कृयाकलापमा लिप्त रहेका जोडिलाइ देखे । उनले उक्त जोडीलाइ  हप्काएर यस्तो गर्नु राम्म्रो होइन भनि सम्झाउदा, उल्टै  योन कृयाकलापमा लिप्त हुने कुवेतिले हप्काएको र झन बढि उत्तेजनात्मक कृयाकलाप गरेका कारण।  उक्त कुवेती बटुवाले पुलिसलाइ फोन गरेको र पुलिसले ति जोडिलाइ  रङ्गे हात गिरफ्तार गरेको थियो। गिरफ्तारी पश्चात पुलिसले गरेको चेक जाँचको क्रममा। उक्त नेपाली केटिले कुवेति केटोलाइ योन सन्तुष्टिपार्न भनि ३० के.डि. लिएको भनि स्विकारेको कुरा अलअनाबा दैनिकले लेखेको छ।

Source: Arabtimesonline

( अरब टाइमसमा प्रसारण भएको समाचार जस्ताको तेस्तै )

Live sex show by a Kuwaiti & Nepali attracts children, passersby

KUWAIT CITY, Oct 20: A Kuwaiti man in his 30s and a Nepali woman were arrested recently for indulging in immoral activities inside a vehicle in Khaitan, reports Al-Anba daily.
Reportedly, when some children saw the two lovers kissing inside the vehicle, they gathered around the vehicle.
A passerby, who noticed the kids gathering around the vehicle, approached to investigate and rebuked the Kuwaiti citizen when he noticed what the couple were doing inside the vehicle.
However, when the Kuwaiti suspect ignored him and continued his act with the Nepali suspect, the passerby immediately contacted the Operations Room of Ministry of Interior.
Securitymen rushed to the location and caught the couple red-handed.
Both suspects were arrested and referred to the police station of the area, where the Nepali woman confessed that she received KD 30 from the Kuwaiti citizen to please him

http://www.arabtimesonline.com/NewsDetails/tabid/96/smid/414/ArticleID/189176/reftab/73/t/Live-sex-show-by-a-Kuwaiti–Nepali-attracts-children-passersby/Default.aspx 

3 responses to “कुवेती केटोले नेपाली केटी संग बच्चा र बटुवाहरूको अगाडी खुले आम योनसंपर्क

  1. la labadahi cha nepaliketi lai

  2. tyo randi ko naam r nepal ko thegana pani patta launa paye hunthyo
    sali randi nepali ko badanam garne thueeeeeeeeeeeeeeeeeeya

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.