Monthly Archives: अक्टोबर 2012

पाँचौ अरुण भ्याली रनिङ्ग शिल्ड खुल्ला पुरुष फुटवल प्रतियोगीताको तयारी पुरा


सुरेश गुरुङ

कार्तिक १५ । संखुवासभा जिल्लाको मानेभञ्ज्याङ्गमा आयोजना हुन गैरहेको पाँचौ अरुण भ्याली रनिङ्ग शिल्ड खुल्ला पुरुष फुटवल प्रतियोगीताको तयारी पुरा भएको आयोजकले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

दशैं सकिनै लाग्दा दिपावलीको सम्झना,कोसेली न्युज परिवारले शुभकामना आदान प्रदान तथा देउसी भैलो कार्यक्रम अप्सरा हल जिलिबमा गर्ने


ईन्द्र भुसाल ,कुवेत

निकै नै रहर लाग्दो गरी बिजया दशमी मनाएका कुवेत बासी नेपालीहरुका फेशबुकमा अझै पनि बिजया दशमीको रौनक चलिरहेको छ भने अब केवल ३ हप्तामा आउन लागेको नेपालीहरुको दोस्रो ठुलो पर्व दिपावलीको ’boutमा पनि नेपालीहरु बिच चर्चा मात्र चलेको छैन

पढ्नेक्रम जारी राख्नुहोस्

एनआरएनको अगुवाइमा विद्युतीय पुस्तकालय


बागलुङ, कार्तिक १३ – गैरआवासीय नेपाली संघ (एनआरएन) को सहयोगमा यहाँको दुर्गम गाउँको एक विद्यालयमा विद्युतीय पुस्तकालय निर्माण भएको छ । बिहुँ ९ को कर्लिम निमाविमा एनआरएन, लाइब्रेरी फाउन्डेसन र स्थानीयको सहयोगमा पढ्नेक्रम जारी राख्नुहोस्

आफगानिस्तानम बेलायती गोर्खा सैनिकको हत्या


कार्तिक १५ – आफगानिस्तानमा दुई जना गोर्खा सैनिकको हत्या गरिएको छ । बेलायती सेनाको गोर्खा राइफल्समा रहेका उनीहरु त्यहाँ खटिएका थिए । आफगानी प्रहरीको वर्दी लगाएका व्यक्तिको आक्रमणबाट उनीहरुको मृत्यु भएको जनाइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

स्याण्डीको बेगले ४० को मत्यु, अरबौंको क्षति


१५ कात्तिक, काठमाण्डौ । समुद्री आँधी स्याण्डीका कारण अमेरिकामा अहिलेसम्म करिव ४० जनाको ज्यान गएको छ भने अरबौं डलर बराबरको क्षति भएको छ । अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएअनुसार मुख्य ब्यापारिक सहर न्यूयोर्कमै करिव १८ जनाको ज्यान गएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

मलेसियाका लागि दोस्रो स्रोत मुलकु नेपाल


१५ कात्तिक, काठमाण्डौं । तीब्र आर्थिक विकास गरिरहेको एसियाली मुलुक मलेसियाका लागि कामदार आपूर्ति गर्ने मुलुकमध्ये नेपाल दोस्रो स्थानमापुगेको छ । मलेसियामा रहेका तेस्रो मुलुकका आप्रवासी कामदारमध्ये नेपाल चाँडै नै पहिलो स्थानमा पुग्ने संकेत देखिएको छ । मलेसिया नेपालबाट सवै भन्दा धेरै कामदार जाने मुलुक हो । पढ्नेक्रम जारी राख्नुहोस्

पर्यटनकालागी मैत्रिपुर्ण फुटबल खाँदबारीमा


खाँदबारी कार्तिक १४,पर्यटन प्रर्वर्दनकालागी फुटबल मुल नाराका साथ संखुवासभामा आयोजित मैत्रिपुर्ण फुटबल प्रतियोगितामा ईङलेण्ड टिमले संखुवासभा टिमलाई पराजित गरेको छ । संखुवासभाको सदरमुकाम खादवारीको रंगशालामा आज भएको मैत्रिपुर्ण खेलमा ईङलेण्ड (बेलायती ) भेट्रन खेलाडीले संखुवासभा भेट्रन खेलाडीलाई १ का विरुद्ध ६ गोल गदै जित हात पारेका हो । पढ्नेक्रम जारी राख्नुहोस्

समुद्री आँधीले अमेरिकामा ब्यापक बिनास, १६ जनाको मृत्यु


१४ कात्तिक, क्यारेबियन क्षेत्रबाट अघि बढेको इतिहासको बिनासकारी हुने अनुमान गरिएको समुद्री आँधी स्याण्डीले अमेरिकी राज्यहरुमा ब्यापक क्षति पुर्‍याएको छ । पढ्नेक्रम जारी राख्नुहोस्