घर छोडेर हिडियो हतारमा..
भेट भईयो यो दोहा कतारमा.. छिनको छिनैमा.. भेट भो माया के भनि बोलाउने पहिलो दिनैमा…
भोला थापा क्षेत्री, गणेश बानिया/दोहा-कतार, सेप्टेम्बर ३० । माथिको गीत मार्फत पहिलो चरणमा रहेका समुह चितवन युवा समाजका लिडर प्रेम परियारले प्रवासी मगर संघ संग गाएर खुल्ला नेपाली लोक गीत प्रतियोगिता २०१२ छनोट चरणको कार्यक्रमको घम्साघम्सी सुरु गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्