Daily Archives: 28/09/2012

बिधालयको सामाजिक कार्यको लागि सुजन केसी र केदारनाथ खरेलबाट मञ्चलाई आर्थिक सहयोग उपलब्ध


कुवेतनेपाल एड्मिन

बाल्यकालमा आफुले अध्ययन गरेको बिधालयको चौतर्फी बिकास गर्न कम्मर कसेर लागेको श्री स्वधर्म मा.बि. पाखापानी २, पर्वतका पुर्व बिद्यार्थीहरुको संस्था भुतपुर्व बिधार्थी मञ्चलाई प्रबासमा समेत चौतर्फी सहयोग जुट्ने क्रम चलिरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सीता एयरको विमान काठमाडौमा दुर्घटना, १९ जनाको ज्यान गयो (दु:खद दुर्घटना)


 सीता एयरको विमान काठमाडौमा दुर्घटना, १९ जनाको ज्यान गयो : काठमाडौं, १२ असोज । काठमाडौबाट सोलुको लुक्ला जान लागेको सिता एयरको 9N AHA डोर्नियर विमान भक्तपुरमा आज बिहान दुर्घटना हुदा १९ जनाको मृत्यु भएको छ । बिहान सवा ६ बजे उडान भरेको डोर्नियर विमान त्यसको ३ मिनेटमै भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर १६ मनोहरा बस्ती नजिकै दुर्घटनामा परेको हो । पढ्नेक्रम जारी राख्नुहोस्