विगत २ वर्ष देखि बेलायतबाट डा रमेश बस्नेत वा धर्म थापा नामक एक व्यक्तीले गायिका कोमल ओलीलाई पटक पटक फोन र अन्य कृयाकलाप गरि मानसिक तनाव दिने गरेको गायिका कोमल ओलीले डिसीनेपाल डटकम मार्फत खुलासा गरेकी छिन । यसै सम्बन्धि कोमल ओलीको यो भिडियो हेर्न यस लिँकमा क्लिक गर्नुहोस ।
http://www.youtube.com/watch?v=iN24t0fmxxs&feature=player_embedded
“उत्ताउली गाई, बाघ ले खाई ” भनेको यहि हो