विगत २ वर्ष देखि बेलायतबाट डा रमेश बस्नेत वा धर्म थापा नामक एक व्यक्तीले गायिका कोमल ओलीलाई पटक पटक फोन र अन्य कृयाकलाप गरि मानसिक तनाव दिने गरेको गायिका कोमल ओलीले पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 26/09/2012
बैदेशिक रोजगार सम्बन्धी साउदी अरेबियामा अन्तर्कृया कार्यक्रम सम्पन्न
रियाद, साउदी अरेबिया । हिजो २५ सेप्टेम्बर २०१२, मंगलवार साँझ नेपाली दूताबास, रियादको आयोजनामा दूताबास कै कार्यालय परिसरमा एक अन्तर्क्रिया कार्यक्रमको आयोजना भयो । उक्त आयोजनामा बैदेशिक रोजगार सम्बन्धी अध्ययन गर्न नेपाल देखि आउनु भएका बैदेशिक रोजगार बिभागका महा निर्देशक श्री पुर्णचन्द्र भट्टराई लगायत श्रम तथा परराष्ट्र मन्त्रालयका केही उच्च पदस्थ ब्यक्तित्वहरूको पनि सहभागिता रहेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष
सेक्सका ८ अनौठा नियम
यौनका विषयमा विश्वका हरेक देशमा आ आफ्ना मान्यता, धारणा, परम्परा तथा कानून छन् । कहीँ सेक्सको विषयमा समाज निकै खुला हुन्छ भने कतिपय देशमा यो विषयमा समाज र कानुन नै निकै कडा हुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in रोचक समाचार
भारतीय सेनामा समान पेन्सन, हजारौ नेपालीलाई फाइदा
१० भदौ, काठमाण्डौं – भारत सरकारले भारतीय सेनामा काम गर्ने हजारौ नेपालीलाई समेत फाईदा पुग्ने गरी ‘समान दर्जा समान निवृत्तिभरण’ योजना अनुमोदन गरेको छ । पूर्वसैनिकहरुको माग सम्बोधन गर्नेक्रममा भारत सरकारले यस्तो योजना ल्याएको हो ।समान तह तथा सेवाअवधि भए पनि अलग मितिमा अवकाश पाएका भारतीय सैनिकबीच निवृत्तिभरण अर्थात पेन्सनमा समानता छैन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
मेलम्ची ठेक्का रद्द, पानी आउने आशा अधुरै
अर्जुन सुवेदी, काठमाडौं, असोज १०- सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्नेलगायत भौतिक पूर्वाधार निर्माणसम्बन्धी चिनियाँ कम्पनीसँगको ठेक्का सम्झौता मंगलबार रद्द गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
माओवादीले संघीयताको कुरा उठाएर देश टुक्राउन खोज्यो – कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एकीकृत माओवादीले संघीयताको कुरा उठाएर देश टुक्राउन खोजेको आरोप लगाउनुभएको छ । राजनीतिक संक्रमण लम्विएर मुलुक गम्भीर संकटमा फस्नुमा सात दल र माओवादीविच भएको १२ बुंदे सहमति जिम्मेवार रहेको बताउनु भयो ।
झापाको विर्तामोडमा गरिएको एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले १२ बुंदे सहमति नेपालको उग्रवामपन्थी र भारतीय शासक बिचको समझदारी भएकाले त्यसले नेपाललाई धोका मात्र भएको टिप्पणी गर्नुभयो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार