दसैंमा घर जानेका लागि बुधबारदेखि टिकट बुकिङ


काठमाण्डौं । दसैं मनाउन घर जाने यात्रुहरुका लागि बुधबारदेखि अग्रिम टिकट बुकिङ सुरु हुने भएको छ । विगतका बर्षहरुमा जस्तै दसैंतिहारको अवसरमा घर जाने यात्रुहरुको चाप बढी हुने भएकाले उक्त समस्या समाधान गर्न यसपाली पनि अग्रिम टिकट बुकिङको व्यवस्था गरिएका यातायात व्यवसायीहरुले जनाएका छन्|

यातायात व्यवसायी राष्ट्रिय महासंघले राजधानीको नयाँ बसपार्क, सुन्धारा, कलङ्की लगायतका स्थानमा अगि्रम टिकट लिनका लागि नयाँ कक्षहरू स्थापना गर्ने तयारी गरेको महासङ्घका कोषाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो ।

राजधानी बाहिर जाने यात्रुहरूको चापलाई हेरेर नियमितभन्दा ५० प्रतिशतभन्दा बढी सवारी साधन सञ्चालनमा ल्याउने पनि उहाँले जानकारी दिनुभयो ।

 

 

 

 

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.