Daily Archives: 25/09/2012

कुवेतमा साढे पचपन्न हजार नेपालीहरु बैधानिक रुपमा कार्यरत


नेपाली राजदूतावास कुवेतले तयार पारेको एक रिपोर्ट:

40 year old Kuwaiti sexually assaults & rapes his teen daughter


KUWAIT CITY, Sept 12: Police are looking for a 40-year-old citizen for assaulting and raping his 18-year-old daughter in his home in Saad Al-Abdullah City, reports Al-Rai daily. पढ्नेक्रम जारी राख्नुहोस्

मलेसियामा नेपालीलाई मृत्युदण्ड, पुनराबेदन अस्वीकृत


रामचन्द्र नेपाल
९ असोज, क्वालालम्पुर । लागू औषध कारोबारमा संलग्न रहेको अभियोगमा मलेसियामा मृत्युदण्डको सजायँ सुनाइएका नेपाली नागरिक हरिबहादुर घलेले (फेडरल कोर्ट)सर्वोच्च अदालतमा गरेको पुनराबेदन खारेज भएको छ । अदालतले आज उनको पुनराबलोकनको निबेदन खारेज गरिएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

देश बचाउन पूर्वराजासँग तनहुँबासीको गुहार


समुन्द्र पौडेल, तनहुँ, असोज ९- पूर्वराजा ज्ञानेन्द्र शाहलाई देश बचाउन तनहुँका सर्वसाधारणले गुहार गरेका छन्। एक साता लामो धार्मिक भ्रमणमा निस्किएका पूर्वराजासँग सोमबार तनहुँको दमौलीमा भेटघाटमा सहभागी सर्वसाधारणले पूर्वराजालाई देश बचाउन गुहार गरेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

दसैंमा घर जानेका लागि बुधबारदेखि टिकट बुकिङ


काठमाण्डौं । दसैं मनाउन घर जाने यात्रुहरुका लागि बुधबारदेखि अग्रिम टिकट बुकिङ सुरु हुने भएको छ । विगतका बर्षहरुमा जस्तै दसैंतिहारको अवसरमा घर जाने यात्रुहरुको चाप बढी हुने भएकाले उक्त समस्या समाधान गर्न यसपाली पनि अग्रिम टिकट बुकिङको व्यवस्था गरिएका यातायात व्यवसायीहरुले जनाएका छन्| पढ्नेक्रम जारी राख्नुहोस्

लोक दोहोरी गीत प्रतियोगिता कार्यक्रमको छनौट चरणका कार्यक्रमहरु शुरु


तमू -गुरुङ) समाज कतारको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवार कतारले आयोजना गरेको खुल्ला नेपाली लोक दोहोरी गीत प्रतियोगिता २०१२ को छनौट कार्यक्रमहरु शुरु भएको छ । गत सेप्टेम्बर २१ शुक्रवारका दिन दोहा स्थित क्यापिटल होटलको सभा हलमा कार्यक्रमको उद्घाटन सहित पहिलो छनौट कार्यक्रमहरु संचालन भएका थिए ।

तमू सांस्कृतिक परिवार कतारका कार्यवाहक अध्यक्ष तोरण गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथी नेपाली राजदुतावासका महामहिम राजदुत डा. माया कुमारी शर्मा हुनुहुन्थ्यो । पढ्नेक्रम जारी राख्नुहोस्