जय आले, कुवेत
“ईतिहास, भाषा, संस्कृति संरक्षण-सम्बर्द्वन मगरहरुको मुलमन्त्र, जातिय पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र” भन्ने मगर जातिहरुद्वारा अघि सारिएको मुल नारालाई आत्मसात गर्दै, मगर संस्कृति, भाषा, भेष-भूषा एवं जातिय उत्थान तथा संरक्षणको निम्ती सम्पूर्ण कुवेतवासी प्रबासी मगराँतहरु एकजुट हौं र सँघको झण्डामुनी गोलबद्द बनौं भन्ने उद्देश्यका साथ बि. सं. ०१ असार २०६९ तदानुसार १५ जून २०१२ शुक्रबारका दिन, कुवेतको होटल एशिया-एशियामा नेपाल मगर सँघका केन्द्रिय अध्यक्ष श्री महेन्द्र थापामगर ज्यूको रोहवर तथा प्रमुख आतिथ्यमा एक बृहत औपचारिक सम्मेलनद्वारा मगर सँघ कुवेतको स्थापना भएको हो । यद्दपी, यस मगर सँघ कुवेत मगर जातिहरुको लागि मात्र नभै आम नेपाली समाजको बिकासको खातिर पनि समयानुसार कुवेतस्थित नेपाली राजदूतावास लगायत सम्पूर्ण नेपाली सँघ-संस्थाहरुसँग सल्लाह, सुझाव लिंदै र सहकार्य तथा हातेमालो गर्दै अगाडि बढ्ने स्पष्ट उद्देश्य बोकेको पनि जानकारी गराईन्छ ।
मगर सँघ कुवेतको ’boutमा थप तथा विस्तृत जानकारीको लागि तलको लिंकमा क्लिक गर्नुहुन अनुरोध गरिन्छ ।
Introduction of Magar Sangh, Kuwait
jaya magar sang namastea helpa me plz ma kuwait ma pidit bayako 6u if you can mero name ho surendra magar my no.51181805
SAMPURNA PRAVASI MAGAR DAJU, BHAI, DIDI,BAHINI,& AAFANTA JAN HARU JAHA RAHE PANI HAMRO CULTURE LAI AATMA SATH GARI AGHI BADHNU HUNA HARDIK ANURODH GARDACHHU…CHANDRA POON MAGAR{CHATURE}MYAGDI NOW KUWAIT CITY….
kuwait ma basnu vayeka sampurna magar daju-vai and didi-bahini haruma namaste…….
sampurna magar haru le yes magar sangha kuwait lai. mathi uthaunabka lagi sakdo sahayog garau…
dornacharya budha magar…rolpa ..now. kuwait
Jay A. Sir, Namaste. Can i have your contact address, Please.
I am Sworna Kumar Bajracharya. Lalitpur Nepal.
Now in Crowne Plaza, Farwaniya.