Daily Archives: 23/09/2012

135 visa traders face MoI probe


Posted on 9/23/2012 Ministry of social affairs and labor referred 135 employers to the public investigation department for a penal law suit against them for visa trafficking.The ministry identified the violation during a recent crackdown, which leads to the suspension of 350 पढ्नेक्रम जारी राख्नुहोस्

बाँदर भनेर गोली हान्दा श्रीमती खुत्रुक्कै


७ असोज, रुकुम – रुकुमको रुकुमकोट गाविस वडा नम्बर १ रानीकोटमा वेदप्रसाद पुनले बाँदर भनेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । पुनले बाँदर जस्तै देखेर गोली चलाउँदा श्रीमती वसन्ती पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय रुकुमकोटले जनाएको छ । घर नजिकैको धारामा पानी लिन जाँदै गरेकी वसन्तीलाई बाँदर मार्न खरबारीमा बसेका वेदप्रकाशले गोली हानेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

पूर्व राजालाइ रोक्न ६ घण्टे स्याङ्जा बन्द


टेकनारायण भट्टराई, स्याङ्जा, असोज ७ – पूर्वराजा ज्ञानेन्द्र शहाको स्याङ्जा भ्रमण विरोधमा आइतबार ६ घण्टे जिल्ला बन्द घोषणा गरिएको छ। एकीकृत नेकपा माओवादीका ६ वटा जनवर्गीय संगठनले विहान ६ बजेदेखि १२ बजेसम्म जिल्ला बन्दको घोषणा गरेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्