तारा एयरको ट्वीनअटर दुर्घटना


कलेन्द्र सेजुवाल, सुर्खेत, असोज ५ – डोल्पाको जुफालबाट नेपालगन्जको लागि उड्ने क्रममा तारा एयरको ट्वीनअटर विमान शुक्रबार बिहान दुर्घटना भएको छ। उडानको लागि ‘रन’ गर्ने क्रममा बिहान ९:४५ बजे धावनमार्गको बायाँ तर्फको जालीमा ठोक्किँदा एउटा पंखा भाँचिएको नेपाल नागरिक उड्ययन प्राधिकरण सुर्खेत कार्यालयले जनाएको छ।

कार्यालयका अधिकृत आनन्ददेव भट्टका अनुसार विमानमा दुई यात्रु, चालक दलका तीन सदस्य र दुईजना विमानका इन्जिनियर थिए। विमानमा रहेका सबै सकुशल छन्।

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.