ईन्द्र भुसाल ,कुवेत
देश मा परेका अनेक संकट को बिचमा नेताहरु हाँस्दै हिंडेको बेला प्रबाश मा दु:ख सुख जीवन बिताएका नेपालीहरुबाट भने आपतमा परेका नेपालीहरुलाई सहयोग गर्ने क्रम बढीरहेको छ । बिगत केहीमहिना पहिला कास्की जिल्ला मा भएको हिम पहिरोमा आफ्नो धनजन को छ्यती बेहोर्न वाध्य पीडित परिवार लाई कुवेत बाट धेरै नै सहयोग उपलब्ध भएको थियो । एसै क्रम मा तमुसमाज कुवेत ले आफ्ना कार्यसमिती सदस्यहरुबाट सन्कलन भएको रकम सेती बढीपीडित लाई रेडियो अन्नपुर्ण राहत कोशमा एक कार्यक्रम का बिच तमुसमाज कुवेत का शह सचिब धीरज तमु ले रेडियो अन्नपूर्ण का समाचार कोडिनेटर हुँम तमुलाई हस्तान्तरण गर्नु भएको समाचार पराप्त भएको छ । तमुसमाज कुवेत को स्थापना पस्चात सस्था ले प्रबाश मा पीडित बनेका अन्य नेपालीहरुलाई पनि आर्थिक सहयोग गर्दै आएको छ ।
samachar padhera khusi lagyo.hamile pathayeko sano rakam bhaye pani sambhandhit pidit bwaktiharuko hatsamma pugos bhanne chahanchhau.good job dhiraj bro.keep it up