च्याम्पियन्स लिगमा रियलद्धारा सिटी पराजित


युरोपको प्रतिष्ठित फुटबल प्रतियोगितामा च्याम्पियन्स लिगमा रियल मड्रिडले म्यानचेष्टर सिटीलाई पराजित गरेको छ । ग्रुप अफ डेथ मानिएको समूह डीको समूह चरणको पहिलो खेलमा ९ पटकको विजेता स्पेनिल जाइन्ट रिडलले क्रिष्टियानो रोनाल्डाको अन्तिम मिनेटको गोलको मदतमा प्रमियिर लिग विजेता सिटीलाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।

रियल मडि्रडको घरेलु मैदानमा भएको खेलमा अग्रता भने सिटीले ६९ औं मिनेटमा इडेन जोकोको गोलबाट लिएको थियो । ७६ मिनेटमा रियलका मार्सिलोले बराबरी गोल फर्काए । ८५ औं मिनेटमा काल्रोभले सिटीलाई फेरि २-१ को अग्रता दिलाएपनि २ मिनेट भन्दा टिक्न सकेन । ८७ औं मिनेटमा करिम बेन्जिमाले बाराबरी गोल फर्काए । खेल बराबरी अग्रसर भइरहेका बेला रोनाल्डोले ९० औं मिनेटमा रियल मडि्रडका लागि विजयी गोल गरे ।

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.