आजदेखि सुरु हुँदैछ विश्व ट्वान्टी-२०


सर्वाधिक चर्चामा रहेको ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट मंगलवारदेखि शुरु हुँदैछ । श्रीलंकाको राजधानी कोलोम्बोमा ममंगलवार बेलुकी सात बजेपछि प्रतियोगिताको उद्घाटन हुनेछ । उद्घाटन खेलमा बेलुकी पौने आठ बजे श्रीलंका र जिम्बावेबीच खेल हुनेछ । प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीका दश स्थायी सदस्य टोली र दुई एसोसियट तथा एफिलिएट गरी १२ टिम श्रीलंका पुगिसकेका छन ।

यसअघि पाकिस्तान, भारत र ईल्याण्डले ट्वान्टी ट्वान्टी विश्वकपको उपाधि जितेका छन । १२ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । ईल्याण्ड, भारत र अफगानिस्तान समूह ए मा परेका छन भने अष्ट्रेलिया, वेष्टईन्डीज र आयरल्याण्ड समूह बी मा छन । त्यस्तै दक्षिण अफ्रिका, जिम्बावे र श्रीलंका समूह सी मा छन भने बंलालादेश, न्यूजिल्याण्ड र पाकिस्तान समूह डीमा छन । हरेक समूहका शिर्ष दुई अर्को चरणमा प्रवेश गर्नेछन ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.