सुरेश कुमार गुरुङ
बिद्यालयको चौर्तर्फी बिकास गर्ने उदेश्यले २ बर्ष पहिला गठन भएको भुतपुर्व विद्यार्थीहरुको संस्था भुतपुर्व विधार्थी मञ्च श्री स्वधर्म मा बि पाखापानी २ पर्वतको बिशेष पहलमा मञ्च र बिद्यालयको सयुक्त लगानिमा मैदानको एक साईडमा व्यवस्थित स्टेज र मैदानको भित्ता पट्टी व्यवस्थित सिढीहरुको निर्माण कार्य सुरु गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्