Daily Archives: 18/09/2012

भुतपुर्व विद्यार्थी मञ्च पाखापानीको पहलमा बिद्यालयमा सुधारको काममा तिब्रता, व्यवस्थित स्टेज र प्याराफिट निर्माण हुँदै


सुरेश कुमार गुरुङ
बिद्यालयको चौर्तर्फी बिकास गर्ने उदेश्यले २ बर्ष पहिला गठन भएको भुतपुर्व विद्यार्थीहरुको संस्था भुतपुर्व विधार्थी मञ्च श्री स्वधर्म मा बि पाखापानी २ पर्वतको बिशेष पहलमा मञ्च र बिद्यालयको सयुक्त लगानिमा मैदानको एक साईडमा व्यवस्थित स्टेज र मैदानको भित्ता पट्टी व्यवस्थित सिढीहरुको निर्माण कार्य सुरु गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

कुवेतको दशहरा रमझम-२०६९ बरिष्ठ संगीतकार तथा लोक आधुनिक गायक बि.बि अनुरागीको साथमा


सुरेश गुरुङ, कुवेत

आम नेपालीहरुको महान चाड विजया दशमी तथा दिपावलीको अवसरमा कुवेतको सशक्त साँस्कृतिक संस्था लालीगुराँस साँस्कृतिक परिवारले आगामी १९ अक्टोबर २०१२ शुक्रवारका दिन, कुवेतको एसिया-एसिया होटलमा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्न गैरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कस्तो मज्जाको सैलुन ? जहाँ बिकिनी लगाएका तरुनीले खौरिदिन्छन् दाह्री (फोटोफिचर सहित)


कल्पना गर्नुहोस् त पुरुष मित्रहरु- तपाइँ कुनै सैलुनमा दाह्री खौरिन वा कपाल काट्न जानुभएको छ, त्यहाँ तपाइँको दाह्री कपाल काटिदिन बिकिनी लगाएका सुन्दरी तरुनीहरु सेवामा हाजिर छन् । पढ्नेक्रम जारी राख्नुहोस्

‘तीजको दिन दैवले परिवार चुँडेर लग्यो’


पाल्पा, असोज २ – तीनतले घरको बीच तलामा पत्नी, दुइ छोरी र २० दिनको छोरा हामी पाँचैजना संगै सुतेका थियौं। म भुँइमा सुतेको थिएँ अरु सबै खाटमा थिए। दुइ छोरी एउटा खाटमा, सुत्केरी आमा र २० दिनको छोरा अर्को खाटमा थिए। रातको करिव साढे १२ बजेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

आज तीज, पशुपतिमा दर्शनार्थीको भिड


काठमाडौ, आश्विन २ – हिन्दु महिलाहरुले विशेष महत्वका साथ मनाउने हरितालिका तीज आज मनाइदै‌छ । तीज अवसरमा पशुपति मन्दिरमा महिला दर्शनार्थीहरुको ठूलो भिड लागेको छ । महिलाहरु निरहार वसेर नाचगान गर्दै तीज मनाउँदैछन् । पशुपतीमा दर्शनका लागि तीनवटा ढोका खोलिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

आजदेखि सुरु हुँदैछ विश्व ट्वान्टी-२०


सर्वाधिक चर्चामा रहेको ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट मंगलवारदेखि शुरु हुँदैछ । श्रीलंकाको राजधानी कोलोम्बोमा ममंगलवार बेलुकी सात बजेपछि प्रतियोगिताको उद्घाटन हुनेछ । उद्घाटन खेलमा बेलुकी पौने आठ बजे श्रीलंका र जिम्बावेबीच खेल हुनेछ । प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीका दश स्थायी सदस्य टोली र दुई एसोसियट तथा एफिलिएट गरी १२ टिम श्रीलंका पुगिसकेका छन ।

पढ्नेक्रम जारी राख्नुहोस्