संघीयताको पक्षमा बोल्न १० करोडको अफर आयोः केसी


३१ भदौ, पाल्पा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताको पक्षमा बोले आफूलाई १० करोड रुपैयाँ दिने अफर आएको दावी गर्नु भएको छ ।

पाल्पा उद्योग वाणिज्य संघले आइतबार गरेको स्वागत तथा सम्मान कार्यक्रममा केसीले संघीयताको पक्षमा बोल्न नमान्दा आफूलार्इ मार्नेसम्मको धम्की आएको बताउनु भयो । पाल्पा उद्योग वाणिज्य संघले आइतबार गरेको स्वागत तथा सम्मान कार्यक्रममा केसीले भन्नुभयो–’‘संघीयता बिरोधी मुद्दा लिएर हिड्दा कतिपय स्थानमा मार्न खोजे, कतिले धम्क्याए , तर, म कोही कसैसँग डराउँदिन ।’

आफूले माधव नेपाल र झलनाथ खनाललाई समेत यस बिषयमा पटक-पटक कुरा गरे पनि संघीयताको अन्तरवस्तुका बिषयमा कुरा गर्न उनीहरुले नचाहको बताउनु भयेा । राष्ट्रिय नेता हौं भन्नेहरु संघीयताको कुरा अगाडि बढ्नासाथ क्षेत्री र जातीय नेता बनेको उहाँको भनार्इ छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.