तीजको दरखाने दिन आज


१ असोज, काठमाण्डौं – हिन्दू महिलाहरुको महान पर्व तीजको आज दरखाने दिन । नेपाली हिन्दु महिलाहरुले विशेष तयारीका साथ मनाइरहेका छन् । विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितहरुले सुयोग्य पतिको माग गर्दै भोली निराहार वर्त बस्ने भएकाले आज घरघरमा मिठो परिकार सहित दरखाने चलन रहेको छ ।
महिलाहरु आज माछा मासु वाहेक चोखो चिज खाएर भोलि निराहर वर्त बस्ने गर्दछन् । हिन्दू महिलाहरुको चाड भनिएपनि पछिल्लो समय अरु समुदायका महिलाहरु पनि तीज मनाउन थालेका छन् ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.