आज नेपालले भारतको सामना गर्दैछ महिला च्याम्पियनसीप फुटबल


३१ भदौ, काठमाण्डौं । श्रीलंकाको कोलम्बोमा जारी रहेको दोश्रो साफ महिला च्याम्पियनसीप फुटबलको उपाधि कब्जाका लागि आज नेपालले भारतको सामना गर्दैछ ।

नेपाली समय अनुसार अपरान्ह सवा चार बजेपछि सुरु हुने खेलमा नेपालले परम्परागत प्रतिस्पर्धी भारतको सामना गर्ने छ । फाइनलसम्म पुग्दाका खेलमा राम्रो प्रदर्शन गरेको नेपाली टोलीले आज पनि उत्कृष्ठ प्रदर्शन गर्दै उपाधि जित्ने रणनीतिका साथ मैदानमा उत्रने प्रशिक्षक किशोर केशीले बताए ।

नेपालले अहिले सम्म २३ गोल गरेको छ भने एक गोल खाएको छ । अनि भारतले ३० गोल गरेको छ भने, एक गोल पनि खाएको छैन् । जारी प्रतियोगितामा दुवै टीम मजबुद रहेको र दुवैको उपाधि कव्जा गर्ने लक्ष्य रहेकाकारण खेल निक्कै आकर्षक हुने खेलप्रमीको विश्वास छ ।

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.