Daily Archives: 15/09/2012

कुवेतमा तिज बिशेष-२०१२ भव्यताका साथ सम्पन्न


शिवराम पौडेल, कुवेत

कोमल वली र सुनिता दुलालको गीत तथा नन्दिता केसीको बारुले नृत्यमा कुवेतवासी नेपालीहरु जुलुम..

कुवेतको एसिया-एसिया होटलमा हिजो १४ सेप्टेम्बर २०१२ का दिन नेपाली हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा आयोजना गरिएको तीज बिषेश कार्यक्रम-२०१२ भब्यताका साथ सम्पन्न भएको छ । महिला कामदार अत्याधिक रहेको कुवेतमा महिला दिदीबहिनीलाई लक्षित गरि तीजे कार्यक्रमको आयोजना गरिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल साफ महिला फुटबलको फाइनलमा उपाधिका लागि भारतसँग भिड्ने


२९ भदौ, काठमाडौं । नेपाल दोस्रो साफ महिला च्याम्पियन्ससिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।अब उपाधिका लागि नेपालले भारतसँग खेल्नेछ । पहिलो संस्करणको फाइनलमा भारतसँग नेपाल १-० ले पराजित भएको थियो ।

कोलम्बोस्थित सीआर एण्ड एफसी रंगशालामा शुक्रबार भएको सेमिफाइनलमा घरेलु टोली श्रीलंकालाई ३–० गोल अन्तरले पराजित गर्दै नेपालले भारतसँगको भेट पक्का गरेको छ । पहिलो हापमा नेपालले केही राम्रा मौका गुमाएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

ह्याकरहरुको नयाँ दाउ : बन्दाबन्दै कम्प्युटरमा भाइरस


साइबर अपराधीहरुले कम्प्युटर निर्माता कम्पनीहरु विरुद्ध नयाँ लडाइँ सुरु गर्दै कम्प्युटर बन्दाबन्दै कम्पनीमै नयाँ कम्प्युटरमा भाइरस छिराइदिन सफल भएका छन् ।

कम्पनीबाट निर्माण भएर बजारमा आएका नयाँ कम्प्युटरमै भाइरस देखिएपछि यस्तो कुराको खुलासा भएको हो । माइक्रोसफ्टले गरेको अध्ययनले विभिन्न कम्पनीका नयाँ कम्प्युटरमै भाइरस देखा परेका थियो ।

यस्ता भाइरस मध्ये निटोल नामको एक भाइरस निकै खतरनाक पाइएको छ । यो भाइरस मार्फत ह्याकहरुले कम्प्युटर प्रयोगकर्ताको सबै व्यक्तिगत विवरण चोरेर बैंक अकाउण्ट समेत कब्जामा लिन सक्छन् । पढ्नेक्रम जारी राख्नुहोस्